पेट्रोलियम पदार्थको कर घटाउने मन्त्रिपरिषद्को निर्णय !

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जनाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसद बैठकमा यसबारे जानकारी दिएका हुन् । कर घटाएर पेट्रालियम पदार्थको मूल्य समायोजन गर्नेबारे अर्थमन्त्रालयमा गृहकार्य भइरहेको उनले बताए । यद्यपि कति प्रतिशतले घटाउने […]

Continue Reading

पाँच वर्ष अगाडि विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ !

काठमाडौं । पाँच वर्ष अगाडि विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा सुनसरी जिल्लाको इटहरीस्थित ब्लूमिङ लोटस इंग्लिस स्कूलको तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३६ वर्षीय राजकुमार खड्कालाई पक्राउ गरेको हो । सीआईबीका अनुसार काठमाडौंको टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएका खड्कालाई पक्राउ गरी सुनसरी प्रहरीमा बुझाउन लगिएको हो । धरान उपमहनगरपालिका–५ स्थित […]

Continue Reading

सिन्धुपाल्चाेकमा एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु !

सिन्धुपाल्चाेक । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको […]

Continue Reading

मिर्गौलाको डायलासिस सेवा नेपालगन्जको लाइफ लाइन हस्पिटलमा सुरु !

नेपालगन्जस्थित लाइफ लाइन जनरल हस्पिटलले मिर्गौलाको डायलासिस सेवा दिन थालेको छ । मिर्गौलाका विरामीलाई डायलासिस सेवा दिने लाइफ लाइन जनरल अस्पताल निजी अस्पताल मध्ये बाँकेमा दोस्रो हो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले डायलासिस सेवा दिँदै आएको छ । सरकारी अस्पताल अन्तरगत नेपालगन्जस्थित भेरी अस्पतालले पनि डायलासिस सेवा दिँदै आएको छ । मिर्गाैलाका विरामीलाई […]

Continue Reading

राजापुरका मेयर दिपेश थारूले राजनीतिक दलमा आबद्ध शिक्षकलाई ७ दिनभित्र राजिनामा दिन निर्देशन !

बर्दिया : बर्दियाको राजापुर नगरपालिकाका मेयर दिपेश थारूले राजनीतिक दलमा आबद्ध शिक्षकलाई तत्काल राजिनामा दिन निर्देशन दिएका छन् । मंगलबार पदभार ग्रहण लगत्तै सबै सामुदायिक विद्यालयलाई पत्र लेख्दै मेयर थारुले विद्यालयहरुलाई पत्र काटेर राजनीतिक दलको कार्यकारीणी पदमा रहेका शिक्षक र तथा कर्मचारीलाई राजिनाम गराउन भनेका हुन् । जसको विवरण ७ दिनभित्र नगरपालिकामा पेश गर्न पनि […]

Continue Reading

श्रीलङ्कामा औषधिको चरम संकट, बिरामीलाई नै मृत्युदण्ड दिन थालियो !

एजेन्सी । श्रीलङ्कामा औषधिको चरम संकट, बिरामीलाई नै मृत्युदण्ड दिन थालियो ! झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पु-याउन सक्ने चिकित्सकले बताएका छन् । जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न बाध्य हुनुपरेको उनीहरूले जनाएका छन् । श्रीलङ्काले ८० प्रतिशतभन्दा बढी औषधिको आपूर्ति आयातबाट गर्दै आएको भए पनि […]

Continue Reading

खजुरा २ मा धनिराम ओलीले गरे पदभार ग्रहण !

पालगन्ज : खजुरा वडा नम्बर दुईमा निर्वाचित अध्यक्ष धनिराम ओलीले आज पदभार ग्रहण गरेका छन् । खजुरा गाउँ पालिका वार्ड न २ मा सोमबार भएको पद बहाली तथा बिदाइ कार्यक्रममा ओलीले पदभार ग्रहण गरेका हुन् । पद बहाली तथा बिदाइ कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका निवर्तमान वडा अध्यक्ष देविलाल खनाललाई बिदाई समेत गरिएको थियो । […]

Continue Reading

नेपालगन्जमा नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै विष्टले आठ वटा निर्णय गरे !

नव निर्वाचित नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले आइतबार पदभार ग्रहण गर्नुभएको छ । नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै विष्टले आठ वटा निर्णय गर्नुभएको छ । नगर कार्यपालिकाको कार्यालयमा असक्त, जेष्ठ नागरिक र अपाङ्गता भएका सेवाग्राहीलाई सेवा लिन सहजताको लागि अपाङ्गता मैत्री कार्यालय भवन बनाउने विष्टको पहिलो निर्णय छ । यस्तै भेरी अस्पतालमा रहेको विरामी र कुरुवाको खाना […]

Continue Reading

आज चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौं जेठ ८ गते ।हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ सहित हल्कादेखि मध्यम […]

Continue Reading

सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधन नियन्त्रणमा !

स्याङ्जा ।सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाका अनुसार बिरुवा गाउँपालिकाका दुई मोटरसाइकल, शिक्षा कार्यालयको […]

Continue Reading