जबरजस्ती बलात्कार प्रयास गरेको आरोपमा भारतीय पक्राउ !
विराटनगर : नेपाल प्रवेश गरेर महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मोरङको जहदाबाट एक जना भारतीय नागरिकलाई मंगलबार साँझ पक्राउ गरेको छ । घरभित्र छिरेर जहदा गाउँपालिका–५ की २५ वर्षीया महिलालाई जबरजस्ती गर्न खोजेको आरोपमा भारत अररिया घर भएका २३ वर्षीय मोहमद हजमलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार […]
Continue Reading