बर्दी लगाएका सईको स्टेजमा अश्लिल डान्स!

नर्तकीसँग उत्तेजित हाउभाउमा नाचेका नेपाल प्रहरीका नायब निरीक्षक (सई) राजकिशोर साह कारबाहीमा परेका छन्। अर्केष्ट्रामा भइरहेको नाचगानमा बर्दीमै रहेका सई साह नाचेको भिडिओ सार्वजनिक भएपछि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।  गढीमाई नगरपालिका-६ धरमपुरमा कृष्ण जन्माष्टमीको दिन लागेको मेलाको अर्केष्ट्रामा सई साह नाचेको भिडिओ बाहिरिएको थियो।  उनीमाथि अनुसन्धान गर्न धरमपुर […]

Continue Reading

नेपाली कांग्रेस नेता प्रदिप गिरीको निधन !

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको शनिबार राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको उनका सहयोगी मन्दिप भारतीले जानकारी दिए । उनको उपचारमा संलग्न चिकित्सक तथा मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा पङ्कजकुमार बर्मनले पनि साँझ साढे नौ बजे उपचारका […]

Continue Reading

फेसबुक ह्याक ! म्यासेन्जरमा आएको लिंक हेर्दै नहेरी खोल्नुहुन्छ ? ठगीमा पर्नुहोला !

४ भदौ, काठमाडौं । विभिन्न व्यक्तिका फेसबुक एकाउन्ट ह्याक गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रविण राजवंशी र भवेश राजवंशी छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालका अनुसार उनीहरुले विभिन्न व्यक्तिको […]

Continue Reading

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्धारा हेटौँडाका २ उद्योग सिलबन्दी !

मकवानपुर । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सिलबन्दी गरेको छ । मानव र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पु¥याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको जनाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेको नेतृत्वमा औद्योगिक क्षेत्रमा अनुगमनमा खटिएको टोलीले अनामिका खाद्य […]

Continue Reading

रेडक्रसका स्वयंसेवक फोहर व्यवस्थापनमा हातेमालो गर्दै!

काठमाडाैँ । मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् । यसक्रममा उनीहरुले आज बिहानदेखि कामपाका मुख्य सडक तथा चोकमा छरपष्ट भएका फोहरलाई प्लास्टिकको थैलोमा राख्ने र कामपाकै गाडीमा राखेर पठाउने कामको अभियान सुरुआत गरेका हुन् । सो अभियानमा नेरेसो काठमाडौँ जिल्ला शाखामा आबद्ध ५० स्वयंसेवक खटिएका छन् […]

Continue Reading

पढाइ छुट्न थाल्यो, मुक्त कमलरी भन्छन् : के खाने, कसरी पढ्ने ? के हामी फेरि कमलरी बस्नु ?

३ भदौ, काठमाडौं । दाङ तुलसीपुर उपमहानगरपालिका–१७ जिनवाकी आशा चौधरीले अब त दिन मात्रै फेरिदैनन्, जिन्दगी पनि सप्रिन्छ सोचेकी थिइन् । तर, अहिले उनका हरेक दिन कष्टकर बन्दै गइरहेका छन् भने जिन्दगीलाई लिएर देखेको सपना मधुरो । अब त मेरो छुट्टै संसार हुन्छ । कसैको घरमा सकिनसकी काम गरिरहनु, पर्दैन । स्कुल पढेर ठूलो मान्छे […]

Continue Reading

अदालतको आदेशको ठाडो उलंघन गर्दै जानकीले कर्मचारीलाई हाजिर गर्न दिएन!

नेपालगन्ज : बाँकेको स्थानीय तह जानकी गाउँपालिकामा करार कर्मचारी हटाउने बिषयको विवाद रोकिएको छैन । बाँकेको खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा करार कर्मचारी हटाउने बिषयमा ठुलै विवाद उत्पन्न भएको छ । खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका हटाइएका करार कर्मचारीले मुद्दा दायर गरे संगै अदालतले छलफलको लागी बोलाएको छ । अदालतले दुबै पक्षलाई छलफलको लागी बोलाएको […]

Continue Reading

विद्यार्थी बोकेको डुङ्गा राप्ती नदीमा दुर्घटना!

घोराही । दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुङ्गा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले दिएको जानकारी अनुसार दुर्घटनामा परेकामध्ये गम्भीर घाइते तीन विद्यार्थीको लमहीमा उपचार जारी छ । क्षमताभन्दा तीन÷चार गुणा बढी विद्यार्थी बोकेका कारण दुर्घटना […]

Continue Reading

अटो र बस आपसमा जुध्दा रौतहटमा ३ को मृत्यु !

अनमोल कार्की रौतहट । रौतहटमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको चन्द्रपुर नगरपालिका–२ पूर्वी लच्का नजिकै बिहान करिब साढे ४ बजेतिर अटो र बस एक आपसमा ठक्कर खाँदा उनीहरुको मृत्यु भएको हो । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको […]

Continue Reading

सूचना सार्वजनिक नै हुँदैन! छात्रवृत्तिमा संस्थागत विद्यालयको मनपरी!

१ भदौ, काठमाडौं । आइतबार काठमाडौं महानगरका संस्थागत विद्यालयहरु (कक्षा ११, १२ सञ्चालित) ले छात्रवृत्ति प्रचार सूचना पाटीमा अथवा वेबसाइटमा सार्वजनिक नगरेको भन्दै तत्काल सार्वजनिक गर्न महानगर शिक्षा विभागले निर्देशन दियो । विद्यालय छात्रवृत्ति व्यवस्थापन निर्देशिका २०७४ ले संस्थागत विद्यालयले १० प्रतिशतमा नघटाई, जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति द्वन्द्वपीडित र शहीद […]

Continue Reading