सडकमा रहेको अन्डर पास छिर्ने सडकमा पर्ने अवैध संरचना भत्काउँदै !

काठमाडौंः काठमाडौं महानगरपालिकाले भोटाहिटीको अण्डर पासमाथि बनेका अवैध संरचना भत्काएको छ ।   भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेका संरचना महानगरको सुरक्षाकर्मीसहितको टोली आफैं भत्काउन खटेको छ। महानगरले अवैध संरचना हटाउने अभियान जारी राखेको छ।  महानगरले यसअघि कोटेश्वर,बानेश्वर, न्युरोडलगायत क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काएको थियो। काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले अनधिकृत संरचना हटाउन महानगरले कार्यकारिणी अधिकार […]

Continue Reading

आज थारू समुदायद्वारा अटवारी पर्व मनाइँदै !

कैलाली । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । सो पर्व उनीहरुका लागि तीजजस्तै हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा रहेको छ । थारू अगुवा सीता […]

Continue Reading

तेल बोकेर विराटनगरबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशूली किनारमा खस्दा आगलागी !

विराटनगरबाट खाने तेल लिएर काठमाडौँ आउँदै गरेको ना ५ ख ५९५५ नम्बरको ट्रक पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ जरे खेतमा दुर्घटना भएको छ। सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो। इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र […]

Continue Reading

अर्बौं स्वाहा गरिब पहिचानका नाममा !

काठमाडौं । सरकार विपन्न नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएर गरिबको खोजीमा निस्केको एक दशक हुन लागेको छ। यस अवधिमा गरिब पहिचानका नाममा राज्यकोषबाट अर्बौं रुपैयाँ खर्च भइसकेको छ। तर वास्तविक गरिबको पहिचान अझै हुन सकेको छैन । सरकारले गरिब जनताको खोजी कार्य आर्थिक वर्ष २०७०७१ देखि सुरु गरेको हो। गरिब घरपरिवार सहयोग समन्वय बोर्डु गठन […]

Continue Reading

राहदानी विभागको वेटिङ रुममा प्रयोग भएको पार्किङ खाली गराइयो !

काठमाडौं : काठमाडौं महानगरपालिकाले राहदानी विभागको पार्किङमा रहेका अवैध संरचना हटाएको छ। विभागको अन्डर ग्राउण्ड पार्किङमलाई वेटिङ रुमका रूपमा प्रयोग भएपछि त्यहाँ भएका संरचनाहरू हटाएको हो।  शुक्रबार दिउँसो नगर बल प्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको थियो। विभागको पार्किङका लागि बनाइएको बेसमेन्टमा कार्यालय राखिएको पाइएको छ। जसकारण सवारी पार्किङ अव्यवस्थित बनेको छ। सेवाग्राहीलाई […]

Continue Reading

भारतले भन्यो आफ्नो सेनामा हुने- गोर्खा भर्ती पनि अग्निपथअनुसार नै हुन्छ !

काठमाडौं, भदौ ९ भारतले आफ्नो सेनामा हुने गोर्खा भर्ती पनि अग्निपथ योजनाअनुसार नै हुने बताएको छ। बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले अग्निपथअनुसार नै गोर्खा सैनिकको भर्ती हुने बताएका हुन्। उनले भने, ‘हामीले भारतीय सेनामा गोर्खा सैनिकहरूलाई लामो समयदेखि भर्ती गरिरहेका छौं। अब पनि गोर्खा भर्ती निरन्तर हुनेछ भन्ने मेरो […]

Continue Reading

नेपालको ५० मेगावाट बिजुली बंगलादेश लैजान सहमत, भारतसँग वार्ता गरिने !

नेपालको बिजुली बङ्गलादेश लैजानका लागि भारतीय संरचना र पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्ने निर्णय भएको छ। नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय बैठकले भारतीय भूमि र संरचना प्रयोगका सम्बन्धमा आवश्यक सहमति जुटाउनका लागि त्रिपक्षीय छलफल गर्ने सहमति भएको हो। त्यसका लागि पनि दुवै पक्षले पहल गर्ने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ […]

Continue Reading

स्वतन्त्रता दिवस मनाइरहँदा युक्रेनमाथी, रुसको रकेट आक्रमण : २२ जनाको मृत्यु, ५० घाइते !

किभ : युक्रेनले आफ्नो एक रेलवे स्टेसनमा रुसले गरेको रकेट आक्रमणमा परी २२ जनाको मृत्यु भएको र लगभग ५० जना घाइते भएको बताएको छ । रुसले युक्रेनमा आक्रमण गरेको ६ महिना पूरा भएको दिनमा यो आक्रमण भएको हो । आक्रमण पूर्वी सहर च्याप्लिनमा भएको हो। त्यहाँ एक गाडीमा सवार पाँच जनाको गाडीभित्रै जलेर मृत्यु भएको बताइएको […]

Continue Reading

पोखराका भूमिहीन दलित र सुकुम्बासीले जमिन प्राप्तिका लागि दिए २० हजार आवेदन !

कास्की । पोखरा महानगरपालिकामा उन्नाइस हजार छ सय ३४ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले जमिन प्राप्तिका लागि आवेदन दिएका छन् । यसरी आवेदन दिएकालाई आयोगको जिल्ला कार्यालयले जग्गाधनी पूर्जा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा वितरण सुरुआत गरेको छ । आयोगले पोखराका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले दिएको निवेदनका आधारमा आवश्यक प्रक्रियापछि मङ्गलबारदेखि पोखरा–२५ […]

Continue Reading

फोहरबाट ऊर्जा निकाल्न कर्णालीमा रकम विनियोजन !

सुर्खेत । फोहरलाई ऊर्जामा रुपान्तरण गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्राविधि जडान गर्न लागेको छ । यसका लागि मन्त्रालयले चालु आव २०७९÷०८० बजेट विनियोजन गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । उनले भने, ‘कर्णालीका सबै क्षेत्रमा जतिसक्दो सबैलाई उज्यालो पु¥याउनका लागि फोहरबाट ऊर्जा निकाल्न लागिएको हो ।’ उनका अनुसार मन्त्रालयले […]

Continue Reading