डोटी भूकम्पले कर्णालीमा झस्काएपछि पूर्वतयारी सुरु !

सुर्खेत । कर्णाली प्रदेश सरकारले भवन संहिताबिना बनेका घर तथा भवन भूकम्प प्रतिरोधी नभएकोे जनाएको छ । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टले भन्नुभयो, “कर्णालीमा भवन संहिताअनुसार नै घर तथा भवन बनाउनुपर्छ । यसमा मन्त्रालयको ध्यान गएको छ ।” यही कात्तिक २२ गते मध्यराति २ः१२ बजे डाेटीकाे खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर […]

Continue Reading

जनताहरुको आकर्षक बन्दै युवा उम्मेदवार अकल बम !

नेपालगन्ज ।बाँके क्षेत्र नं २ को ख बाट माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका अकल बहादुर बम घरदैलो कार्यक्रमलाई तिव्रताका साथ अगाडि बढाएका छन् । जनताको घरदैलोमै पुगेर उनले आफ्नो पक्षमा भोट मागिरहेका छन् । जनताको अवस्थ बदल्नका लागि माओवादी केन्द्रलाई भोट दिन आग्रह गरिरहेका बमलाई मतदाताहरुबाट पनि निकै राम्रो प्रतिक्रिया मिलेको छ । बाँके निर्वाचन […]

Continue Reading

बालबालिकालाई सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन, बाल बचतमा अनुदान !

इलाम । यहाँको सूर्योदय नगरपालिकाले कक्षा १ देखि ८ सम्मका बालबालिकाको बचतमा अनुदान दिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको विद्यालय छोड्ने दर घटाउन र आधारभूत तहको अनिवार्य र निःशुल्क शिक्षा प्रभावकारी बनाउन यो अवधारणा बढाएको हो । नगर प्रमुख रणबहादुर राईले सामुदायिक विद्यालयप्रति विद्यार्थी आकर्षित गर्दै कक्षा ८ सम्मको पढाइमा निरन्तरता दिन यस अवधारणाले […]

Continue Reading

बाँके क्षेत्र नं २ का युवाहरुलाई राईको आव्हान , यस पटक विकासका लागि मलाई भोट दिनुहोस् !

बाँके कात्तिक २४ गते ।प्रतिनिधिसभाका लागि बाँके क्षेत्र नं २ बाट जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्नो चुनावी प्रतिबद्धतापत्रसहित चुनावी अभियानमा सक्रिय भएका छन् । आज विभिन्न ठाउँमा आयोजना गरिएका चुनावी अभियानमा उनले आफ्नो उम्मेदवारी यस क्षेत्रको विकासका लागि भएको बताए । दिउँसो वकिलहरुसँग भेटघाट गरेका राईले बेलासपुरमा आयोजित पार्टीको भेलालाई पनि सम्वोधन […]

Continue Reading

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयकाे ‘माष्टर प्लान’ सम्पन्न !

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण हुने मदन भण्डारी विश्वविद्यालयको ‘माष्टर प्लान’ निर्माण सम्पन्न भएको छ । निर्माण प्रक्रिया अघि बढाउन वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को तयारी गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समितिले जनाएको छ । ‘मदन भण्डारी विश्वविद्यालय विधेयक, २०७६’ गत असार तेस्रो साता परिमार्जनसहित सङ्घीय संसद्बाट पारित भएसँगै यसको निर्माण प्रक्रियाका लागि […]

Continue Reading

चुनावको मुखमै राप्रपा बाँकेकी जिल्ला उपाध्यक्ष बिन्दुले राप्रपा त्यागिन !

नेपालगन्ज : राप्रपा बाँकेकी जिल्ला उपाध्यक्ष तथा चर्चित नेतृ बिन्दु चर्ती मगरले राप्रपा परित्याग गरेको घोषणा गरेकी छिन् । आज मगरले चलाउदै आएको सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । चर्ती मगरले आफ्नो सामाजिक संजालमा अगाडी लेखेकी छन् – ‘दुइ दशक भन्दा बढी समय बिताएको राप्रपा सङ्ग वडा सचिपको जिम्मेवारी […]

Continue Reading

उम्मेदवार राईले गरे चुनावी प्रतिबद्धता सार्वजनिक, राणामाथि आक्रोस व्यक्त !

बाँके कात्तिक २३ गते ।जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभाका उम्मेदवार मोहम्मद इस्तियाक राईले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आज नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी उनले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले पाँच वर्षभित्र आफ्नो निर्वाचन क्षेत्रमा पाँच वटा नमुना स्वास्थ्य केन्द्र बनाउने घोषणा गरेका छन् […]

Continue Reading

मेलम्चीको पानी, राजधानीमा कहिले आउँछ ?

काठमाडौं । वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउदा खानेपानीको अभाव बढ्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवर्कस निर्माण नसकिएकाले वर्षामा सुरुङमा पानी बन्द गरिन्छ । विसं २०७८ असार १ गतेको बाढीले आयोजनास्थलमा क्षति भएपछि वर्षामा सुरुङ बन्द गर्न थालिएको हो । बाढी आउने अघिल्लो दिन […]

Continue Reading

प्रदेशसभा सदस्य उम्मेदवार अकल भन्छन: जनताको सेवक बनेर काम गर्छु !

नेपालगञ्ज – नेकपा माओवादी केन्द्रका नेता तथा बाँके क्षेत्र नं २(ख) का प्रदेशसभा उम्मेदवार अकल बहादुर बमले आफूलेजनतालाई आश्वासनमात्रै नभएर काम गरेर देखाउने बाँचा सहित भोट माग्न आएको बताएका छन्। उनले जनतालाई झुक्याउनेलाई नभएर काम गर्ने सक्ने उम्मेदवारहरू छान्न पनि मतदातालाई अपिल गरेका छन्। बाँके क्षेत्र नं २(२) काे चुनावी प्रचार प्रसार कार्यालयहरू उद्घाटन गर्ने क्रममा […]

Continue Reading

भूकम्पले घर भत्किँदा, ६ जनाको मृत्यु, ५ जना घाइते !

३ कात्तिक, काठमाडौं । डोटी केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् । घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा नेपाली सेनाको भैरवनाथ गण डोटी लगायतको टोली खटिएको छ […]

Continue Reading