चुनाव नजिकिएसँगै राईको चुनावी अभियान झन तीब्र !
बाँके कात्तिक २१ गते ।चुनावको मिति नजिकिदै गर्दा जसपाका नेता तथा बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईले आफ्नो चुनावी अभियानलाई तीब्रता दिएका छन् । आज एकै दिन ८ ठाउँमा घरदैलो तथा कोणसभा गरेका छन् । विहान डुडुवा गाउँपालिकामा चुनावी सभा गरेका राईले मध्यान्ह नेपालगन्ज वडा नं. ८ र ९ का […]
Continue Reading