विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रियमा सवारी पार्किङ शुल्क बढ्यो, कुन सवारीको कति?
नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी साधन पार्किङको शुल्क बढाएको छ। प्राधिकरणले मंसिर १ गते (आज)बाट लागू हुने गरी सवारीसाधन पार्किङ शुल्क बढाएको हो। प्राधिकरणले गत जेठ १५ गतेदेखि लागू हुने गरी जारी गरेको विमानस्थल सेवा शुल्क नियमावलीले दिएको अधिकार प्रयोग गरी पार्किङ शुल्क बढाइएको जनाएको छ। प्राधिकरणले २०६७ को नियमावलीअनुसार ठेक्का सम्झौता भएकाहरूसँग […]
Continue Reading