कपडा पसलमा आगलागी : ३ बालबालिकाको मृत्यु, ३ घाइते !
गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा तथा डसना पसलमा बुधबार राति आगलागी भएको छ। आगलागीमा जलेर तीन बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। गौर नगरपालिका–१ मा रहेको कपडा पलसमा आगलागी हुँदा इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु भएको […]
Continue Reading