प्रहरी हवल्दारकी श्रीमतीले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् !

काठमाडौंमा एक महिलाले आत्महत्या गरेकी छन् । रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेको प्रहरी बिट थानकोटले जनाएको छ ।  प्रहरीका अनुसार श्रेष्ठले शुक्रवार दिउँसो पौने ३ बजे पेट्रोल छर्केर आगो लगाएकी थिइन् । शरीरमा आगो लागेपछि अचेत अवस्थामा उद्धार गरिएकी श्रेष्ठको उपचारका […]

Continue Reading

बाँकेमा एमाले कार्यालयभित्र पुस्तकालय ब्यवस्थित र नियमित गरिने !

नेपालगञ्ज, जेठ ६ नेपालगञ्जस्थित नेकपा एमाले पार्टी कार्यालयभित्र पुस्तकालय ब्यवस्थित गरिने भएको छ । मदन भण्डारी पुस्तकालय बाँकेका अध्यक्ष खिलप्रसाद भुसालको अध्यक्षतामा शनिबार बसेको कार्यसमितिको बैठकले दैनिकरुपमा पुस्तकालय सञ्चालन गर्ने गरि तयारी अघि बढाउने निर्णय गरेको छ । कार्य समितिका सदस्यहरुलाई कार्य विभाजन समेत गरिएको छ । बैठकले हरेक साता दुई घण्टा विभिन्न विषयमा प्रशिक्षणत्मक […]

Continue Reading

दुई बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, २९ घाइते !

दाङको देउखुरीमा दुई बस आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।  शुक्रबार बिहान ६ः२० बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका –३ फल्कापुरमा दुई बस आपसमा ठोक्किँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो।  जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र पूर्वबाट पश्चिम […]

Continue Reading

पूर्व पश्चिम राजमार्गस्थि रोकिरहेको टिपरमा कार ठोक्कियो, तीनजना घाइते !

सर्लाही । पूर्व पश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका ६ मा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । पूर्वबाट लालबन्दी तर्फ आउदै गरेको प्रदेश नम्बर ३–०१–०२४ च ५७४९ नम्बरको कार पुर्व पश्चिम राजमार्गको लालबन्दी नगरपालिका–६ स्थित ईलाका प्रहरी कार्यालय लालबन्दी नजिकै अचानक रोकिरहेको ना १ क ८११० नम्बरको टिपरमा कार ठोक्किदा तीन जना घाइते भएका […]

Continue Reading

सरकारी तलब भत्ता खाने कर्मचारीको संगठन राप्रपाले नबनाउने !

३ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारी कर्मचारीको संगठन नबनाउने निर्णय गरेको छ । जेठ १, २ र ३ गते बसेको राप्रपाको बैठकले सरकारी तलब भत्ता खाने कर्मचारीको संगठन नबनाउने निर्णय गरेको प्रवक्ता सगुन लावतीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । त्यस्तै राप्रपाले विद्यार्थी संगठनलाई गैर राजनीतिक बनाउने निर्णय पनि गरेको छ । राप्रपाले पार्टीका […]

Continue Reading

बसलाई ट्रकले ठक्कर दिँदा जापानमा दुई नेपाली विद्यार्थीको मृत्यु !

जापानमा पढ्न गएका दुई जना नेपाली विद्यार्थीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।  जापान टाइम्सका अनुसार  मियागी प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मंगलबार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। दुर्घटनामा बसकी चालकको पनि मृत्यु भएको छ। स्थानीय समयअनुसार दुर्घटना गएराति ८ः३० बजे भएको हो। बसमा ३९ जना नेपाली विद्यार्थी र एक जना बंगलादेशी विद्यार्थी […]

Continue Reading

एकै दिनमा सगरमाथाको सफल आरोहण १७५ जनाले गरे !

काठमाडौं । एकैदिन कम्तीमा १७५ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुका आरोहण सिजन अन्तर्गत बुधबार विभिन्न एजेन्सी मार्फत गएका १७५ आरोहीहरुले सफल आरोहण गरेको पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाले जनाएको छ । यो सिजनमा बुधबार एकैदिन सबैभन्दा धेरैले आरोहण गरेका हुन् । सन् २०१९ को मे २३ एकैदिन सबैभन्दा धेरै […]

Continue Reading

बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, बस खस्यो खोलामा !

काठमाडौंको तारकेश्वरमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार तारकेश्वर नगरपालिका-६ जरंखुमा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको हो। बुधबार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।  बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी […]

Continue Reading

लिटरमा १० रुपैयाँले घट्यो डिजेल र मट्टीतेलको मूल्य !

२ जेठ, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो […]

Continue Reading

भरुवा बन्दुकसहित महोत्तरीबाट तीनजना पक्राउ !

३ जेठ, जनकपुरधाम । महोत्तरीबाट दुईथान भरुवा बन्दुकसहित तीनजना पक्राउ परेका छन् । वनपथ राष्ट्रिय वन क्षेत्रभित्र शिकार खेल्न गएको बेला मंगलबार साँझ ५ बजे तीन जनालाई इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सर्लाहीको ईश्वरपुर नगरपालिका १२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन, ३० वर्षीय प्रेम बहादुर भोलन र ३८ वर्षीय […]

Continue Reading