दाङमा बाढीबाट बस्ती जोगाउन भन्दै खोला थुन्ने प्रयास !
२ जेठ, दाङ । दाङको गढवा गाउँपालिका वडा नम्बर २ मा वर्षायाममा हुने डुबान नियन्त्रण गर्न भन्दै खोलाको प्राकृतिक बहाव नै रोकिने गरी बाँध बाँधिएको छ । विपद पूर्वतयारीको नाममा कोठरी गाउँबाट करिब डेढ किलोमिटर दक्षिणतर्फ जंगल क्षेत्रमा पर्ने गङ्गरे खोलामा बाँध बाँधेर त्यसको बहाव महदेवा गाउँतर्फ सोझ्याइएको छ । गढवा गाउँपालिकाको विपद व्यवस्थापनको बजेटबाट […]
Continue Reading