प्रहरीले बोल्ने होइन गर्ने गृहमन्त्री खोजेको छ!

राजनीतिक यात्राको छोटो समयमा लामो छलाङ मारेर रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री हुनुभयो। यो कुराले व्यापक चर्चा पाएको छ। अरू दुई जना उपप्रधानमन्त्री छायामा छन्।  रविजी, नियुक्तिको चौथो दिन तपाईं नेपाल प्रहरीको प्रधान कार्यालय निरीक्षणार्थ पुग्नुभयो। प्रहरी अधिकारीहरूलाई निर्देशन दिनुभयो– सरूवा र बढुवाका लागि नेताका घर नधाउनू, धायौ भने कारबाही गर्छु! जोसुकै गृहमन्त्री भए पनि प्रहरी प्रधान […]

Continue Reading

पेस्तोलसहित भारतीय नागरिक पक्राउ ! उज्यालो खबर

हतियार देखाएर लुटपाट गर्ने तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–१ र २ का विभिन्न गाउँमा हतियार देखाएर लुटपाटमा संलग्न भारतको लखिमपुर, थाना मितौली ग्राम बस्ने राजु ईन्द्रसी, लखिमपुर तहसील मितौलीकका मुजिबा बञ्जरा र लखिमपुर तहसील पलियाका युसुफ अलीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले सात राउण्ड गोली र […]

Continue Reading

राज्यकोषमा आउनुपर्ने २६ अर्ब रुपैयाँ कहाँ गयो ?

१८ पुस, काठमाडौं । गत आर्थिक वर्षको मंसिर मसान्तसम्म सरकारलाई चिनी आयातबाट १ अर्ब ८१ करोड ३३ लाख रुपैयाँ राजस्व आम्दानी भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा ४५ करोड ४२ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । कम चिनी आयात भएर १ अर्ब ३६ करोड रुपैयाँ कम राजस्व संकलन भयो भन्नलाई नेपालीले […]

Continue Reading

‘अगस्त्य’ सस्पेन्स थ्रिलर फिल्म सौरभ चौधरीको निर्देशनमा बन्ने !

सौरभ चौधरीको निर्देशनमा फिल्म ‘अगस्त्य’ बन्ने भएको छ।  डार्क हर्स इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने फिल्ममा केही नेपाली र केही भारतीय कलाकारको अभिनय रहनेछ। यो फिल्म च्याप्टर १ र च्याप्टर २ गरेर दुई भागमा निर्माण हुन लागेको हो। फिल्मको दुवै भागको लेखन समेत निर्देशक सौरभ आफैले गरेका हुन्। फिल्मको दुवै भागको कथा तयार भइसकेको छ। […]

Continue Reading

सभाको पहिलो बैठक बस्दै बागमती प्रदेश

१८ पुस, हेटौंडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ । गएको ४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चुनिएका प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण गरेसँगै पहिलो बैठक आज बस्न लागेको हो । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्नेछन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले गएको […]

Continue Reading

५० प्रतिशत छुट पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा

१७ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट दिने भएको छ । यो छुट एक वर्षसम्म पाउने प्राधिकरणको भनाइ छ । पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरुलाई आकर्षित गर्न पार्किङ लगायका अन्य सेवामा एक वर्षसम्म शत प्रतिशत छुट दिने निर्णय भएको प्राधिकरणका महाप्रबन्धक प्रदिप अधिकारीले जानकारी […]

Continue Reading

सामूहिक कार्य गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान

१७ पुस, । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र नेपालीको समृद्धिका लागि सामूहिक कार्य गर्ने संकल्पको आह्वान गरेका छन् । इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहेका नेपालीलाई शुभकामना दिंदै प्रधानमन्त्री प्रचण्डले बृहत्तर समृद्धिका लागि सामूहिक कार्यको संकल्प गर्न आह्वान गरेका हुन् । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ । […]

Continue Reading

के कारण कारण लागेको थियो कम्बोडियाली क्यासिनोमा आगो ?

१६ पुस, कम्बोडिया । कम्बोडियाली अधिकारीहरूले क्यासिनोमा भएको आगलागी विद्युतीय खराबीका कारण भएको बताएका छन् । क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको सङ्ख्या आइतबारसम्म २६ पुगेको पुष्टि गरिएको छ । थाइल्याण्डको सीमा नजिकै रहेको पोइपेट शहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल क्यासिनोमा स्थानीय समयअनुसार बुधबार राति ११ः३० बजे आगलागी भएको थियो । यो अग्लो भवन […]

Continue Reading

कम्बोडियामा कठोर मृ’त्युवरण गरेका निराकारको सुन्दर परिवार यस्तो रहेछ !

झापा / झापा बिर्तामोड १ का ४० वर्षिय निराकार पाण्डे ‘विपिन’ ले विदेशी भूमिमा गरेको बा’ध्यात्मक र कठोर मृ’त्युवरणले अहिले उनको घरपरिवारलाई मात्र नभएर यतिबेला सबैलाई वि’क्षिप्त बनाएको छ । भ’यानक आग’लागी भइरहेको कम्बोडियाको एक क्यासिनोभित्र फसेका उनले अब नबाँ’च्ने ठानेर क्यासिनोको १२ तला माथिबाट हाम’फालेर मृ’त्युवरण गर्नुअघि घरपरिवारलाई दिएको मृ’त्युको सन्देश सुनेर भावुक र […]

Continue Reading

गृहले खटायो राहदानी वितरण सहज बनाउन विज्ञको टोली

गृह मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरण सहज बनाउन विज्ञको टोली खटाएको छ।  मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार नागरिकलाई सहजरूपमा राहदानी, नागरिकता र परिचय पत्र वितरण गर्न विज्ञको टोली खटाएको हो। चार विज्ञ सदस्यीय टोलीले तीन दिन यता राहदानी विभागसँग समन्वय गरी काम गरिरहेको छ।  राहदानी वितरणमा सबैभन्दा बढी भीड हुने […]

Continue Reading