एक जनाको ज्यान गयो भालुको आक्रमणबाट अर्घाखाँचीमा !
भालुको आक्रमणबाट अर्घाखाँचीमा एक जनाको ज्यान गएको छ। बुधबार बिहान घरदेखि झिरा जाने क्रममा जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर २ ओखरी बस्ने ८० वर्षीय रामबहादुर क्षेत्रीलाई भालुले आक्रमण गरेको थियो। हिँड्दै स्थानीय रानी सामुदायिक वनमा पुग्दा क्षेत्रीमाथि भालुले आक्रमण गरी घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। भालुले टोकेर क्षेत्रीलाई घाइते बनाएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय […]
Continue Reading