सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन !

सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ । लामो प्रयासपछि सिटीस्क्यान सेवा सञ्चालनमा आएको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टले बताए । प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरेर सेवा सञ्चालन गरिएको उनले जानकारी दिए । ‘मेसिन नहुँदा सुदूरपश्चिमका गम्भीर प्रकृतिका बिरामीले सिटीस्क्यान सेवा लिन सुदूरपश्चिम बाहिर वा भारत जानुपर्ने अवस्था रहेको थियो […]

Continue Reading

सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले पद तथा गाेपनीयताको शपथ लिए !

शुक्रबार दिउँसो १:३५ बजे प्रदेश सभामा निर्वाचित भई आएका ५२ जना सदस्यले शपथ लिएका हुन्। त्यसअघि शुक्रबार दिउँसो १ बजे ज्येष्ठ प्रदेश सभा सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिएका थिए। रावलले प्रदेशसभा भवनमा अन्य ५२ जना सदस्यलाई शपथ खुवाएका हुन्। सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित सबभन्दा ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावल हुन्। उनी कांग्रेसबाट अछाम […]

Continue Reading

विदेशबाट मोबाइल ल्याउँदा नेपालमा तत्काल दर्ता गर्नुपर्ने प्रमको निर्देशन !

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट मोबाइल फोन ल्याउँदा नेपालमा दर्ता गर्नुपर्ने प्रावधान तत्काल लागू नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दाहालले आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाली श्रमिकले विदेशबाट फर्कंदा ल्याउन पाउने मोबाइलका सम्बन्धमा गरिएको यसअघिको सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले नयाँ लागू गर्न खोजिएको प्रावधानमा कडाइ नगर्न र पुरानै […]

Continue Reading

च्याउ खेतीमा आकर्षण व्यावसायिक !

दैनिक १० हजार किलो च्याउ खपत हुने गरेको पाइएको छ। च्याउमध्ये दैनिक चार हजारसम्म आयातीत च्याउ खानुपर्ने बाध्यता छ।  पछिल्लो समयमा व्यावसायिक च्याउ खेती गर्ने कृषक बढेका छन्। तर, पनि माग अनुरूप उत्पादन हुन नसक्दा अझै ४० प्रतिशत हिस्सा आयातमै भर पर्नुपरेको छ।  च्याउ उत्पादक संघका अनुसार बर्सेनि तीन अर्बबराबरको च्याउको कारोबार हुन्छ। कन्ये, गोर्बे, […]

Continue Reading

यस्तो चिसोमा पनि मनाङमा पर्यटक !

मनाङ । हिमाली जिल्ला मनाङमा चिसो बढी भएको अवस्थामा पनि पर्यटक आइरहेका छन् । प्रतिदिन करिब १० देखि १५ जनाको दरले पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए। “चिसो अत्यधिक बढेको छ । पर्यटक प्रतिदिन औसतमा १० जना आउने क्रम जारी छ । सुरक्षित भएर यात्रा गर्न […]

Continue Reading

बालबालिका फिल्म हेरेर सबै बुझ्छन्, कक्षामा पढेको किन सहजै बुझ्दैनन् ?

झट्ट सुन्दा उट्पट्याङ जस्तो लाग्छ, तर यो गहिरो कुरा छ । बालबच्चाले दुई घण्टाको फिल्म हेरेर सबै कुरा हुबहु बुझ्न सक्छन् । कथा, घटनाक्रम, दृश्य, संवाद, कलाकारको हाउभाउ उनीहरुले याद गर्न सक्छन् । फिल्मको कथा कस्तो थियो ? हिरो–हिरोइन कस्ता थिए ? उनीहरु नबिराई भनिदिन सक्छन् । तर कक्षाकोठामा पढेको पाठ नि ? बालबच्चाले कक्षाकोठामा […]

Continue Reading

स्थानीय तहमा गएका स्वास्थ्यका कर्मचारीलाई फिर्ता नगर्न मन्त्रालयको पत्र !-स्वास्थका कुरा

काठमाडौं- समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई फिर्ता नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आग्रह गरेको छ। तलब खुवाउन नसकिने भन्दैं स्थानीय तहहरुले कर्मचारीलाई फिर्ता पठाउन थालेपछि त्यसलाई रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहल थालेको छ। ८ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारीको खटिएको ठाउँमा अपुग भएको […]

Continue Reading

९ किलो चरेससहित कैलालीमा युवक पक्राउ !

 कैलालीमा ९ किलो लागुऔषध चरेससहित युवक पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका २ बसपार्कस्थित नवीन होटलबाट   बझाङको  दुर्गाथली गाउँपालिका  ७ काँडा का ३६ वर्षीय यमराज दौल्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले होटलको कोठा नम्बर १०१ बाट ९ किलो ३४० किलोग्रामसहित उनलाई पक्राउ गरिएको जानकारी दिए । […]

Continue Reading

‘अवतार २’लाई विश्व बक्स अफिसमा ८५५ मिलियन डलर कमाउँदै !

रिलिजको १० दिनपछि डिज्ने र ट्वेन्टिथ सेन्चुरी फक्सको ठूलो बजेटको फिल्म ‘अवतार ः द वे अफ वाटर’ले विश्वव्यापी ८५५ मिलियन डलर कमाउँदै यस वर्ष सर्वाधिक कमाउने पाँचौं फिल्मको कीर्तिमान रचेको छ । जेम्स क्यामरुन निर्देशित फिल्मले उत्तर अमेरिकामा मात्र २५३.७ मिलियन डलर र अन्तर्राष्ट्रिय बजारमा ६०० मिलियन डलर कमाएको भेराइटी म्यागजिनले उल्लेख गरेको छ । […]

Continue Reading

चलचित्र विकास बोर्डले एकसाता अघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियम परिवर्तन

चलचित्र विकास बोर्डले एकसाता अघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गरेको छ । सोमबारको बोर्ड बैठकले रिलिजको चार दिनअघि नै सिफारिस लिनुपर्ने निर्णय गरेको हो । प्रदर्शक संस्था चलचित्र संघ चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै विरोधमा उत्रिएको बेला भुवन केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सेन्सरको नियममा लचिलो बन्ने निर्णय गरेको हो । यसैबीच, […]

Continue Reading