थारू भाषिका क्लष्टर राख्दा फारम भर्न समस्या : लोक सेवाको लापरबाही !

२२ पुस, काठमाडौं। लोकसेवा आयोगले सरोकारवाला निकायसँग छलफल नै नगरी थारू भाषिका क्लष्टर राख्दा फारम भर्न समस्या भएको छ । अनलाइनमार्फत लोकसेवा आयोगले मातृभाषा सेक्शनमा अनिवार्य रुपमा थारू डंगुरा, थारू राणा, थारू चितावानिया र थारू कोचिला क्लष्टर छुट्याएर राख्दा दरखास्त फारम भर्न समस्या भएको हो । उक्त फारममा समस्या देखिएपछि सरोकारवाला निकायहरु थारू आयोग, थारूहरुको […]

Continue Reading

बरिष्ठ सई पूर्ण विकले सम्हाले जमुनाहको कमाण्ड !

नेपालगन्ज : जमुनाह प्रहरीको कमाण्ड सम्हाले लगत्तै बरिष्ठ सई पूर्ण विकको पहलमा भारतबाट तस्करीका लागि नेपालगन्ज प्रवेश गराइएको ७ ड्रम मसला, ३ रोल कपडा, ३० केजी माछा, ४० वटा बोइलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ । यो एक्सन संगै नेपालगन्जको जमुनाह प्रहरीले भारतबाट हुने अवैध तस्करीमा अंकुश लगाउने संकेत देखाएको छ । बरामद उक्त सामानको […]

Continue Reading

सरकार स्थानीय मदिरा ब्राण्डिङको योजना बनाउँछ, प्रहरी खोजी–खोजी नष्ट गर्छ !

प्रदेश १ सरकारले ‘लोकल रक्सी ब्रान्डिङ गर्ने’ योजना अघि सारेको दुई वर्षभन्दा बढी समय भइसकेको छ। सरकार वार्षिक नीति कार्यक्रम तथा बजेटमै यस्तो योजना अघि सार्ने तर प्रहरी भने खोजी–खोजी स्थानीय रक्सी नष्ट गर्ने विरोधाभाष प्रदेशमा बारम्बार प्रकट भइरहेको छ।  यही क्रममा शुक्रबार बिहान विराटनगर महानगरपालिका-१२ नम्बर वडामा घरेलु मदिरा बनाउने भट्टीमा छापा मारेर प्रहरीले ठूलो […]

Continue Reading

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुने !

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे शुक्रबार सर्वोच्च अदालतमा छलफल हुने भएको छ। सर्वोच्चको संवैधानिक इजलासमा आज सांसदसमेत रहेका लामिछानेको नागरिकता र राहदानीमा देखिएका विवादबारे सुनुवाइ हुन लागेको हो। सर्वोच्चबाट लामिछानेविरूद्ध अन्तरिम आदेश आए उनी सांसद र मन्त्री हुन पाउँदैनन्।  अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गर्दै नेपाली राहदानी बनाएको आरोपमा […]

Continue Reading

कलाकार संघको उपाध्यक्षमा डीबी बम्जनले गरे उम्मेदवारी घोषणा !

काठमाडौं । अभिनेता डीबी बम्जनले चलचित्र कलाकार संघको आसन्न चुनावमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षका उम्मेदवार सविन श्रेष्ठको प्यानलबाट आफूले उम्मेदवारी दिन लागेको बम्जनले अनलाइनखबरलाई बताए । ‘धुँवा यो नशा’बाट अभिनय करिअर थालेका बम्जन नेपाली चलचित्रका चर्चित खलनायक समेत हुन् । नयाँपुस्तालाई नेतृत्व दिएर कलाकार संघलाई अघि बढाउन आग्रह गर्दै उनले […]

Continue Reading

श्रम तथा रोजगार र यातायात व्यवस्था कार्यालयमा छापा !

यातायात व्यवस्था कार्यालय र श्रम तथा रोजगार कार्यालय काठमाडौंमा प्रहरीले छापा मारेको छ।  बिहीबार गुर्जुधारास्थित यातायात कार्यालय र टेकुस्थित श्रम तथा रोजगार कार्यालयबाट प्रहरीले बिचौलियाहरूलाई पक्राउ गरेको हो।  जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले २५ जनाभन्दा बढी बिचौलियाहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको यकिन विवरण परिसरले सार्वजनिक गरिसकेको छैन। उनीहरूमाथि म्याद थप गर्ने प्रहरीले तयारी […]

Continue Reading

सन्दीपको पुनरावेदन पेसी आज (बिहीबार) सुनुवाई हुँदैछ !

बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आज (बिहीबार) सुनुवाई हुँदैछ।   गत बिहीबार हुने भनिएको सुनवाई हेर्न नभ्याइनेमा राखिएको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो। उनीमाथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ। […]

Continue Reading

साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि विरोध !

२१ पुस, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि नगरपालिकाको चर्को आलोचना भएको छ । सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरीले बुधबार साँझ लु१ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै लगेपछि स्थानीयले नगर प्रमुख इस्तियाक अहमद खानविरुद्ध चर्को नाराबाजी नै गरेका छन् । साँढेलाई रक्ताम्य हुने गरी घिसार्दै गरेको तस्वीर […]

Continue Reading

मेचीदेखि महाकालीसम्मै शीतलहर !

१ पुस, काठमाडौं । तराई मधेशका जिल्लामा शीतलहर सुरु भएको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मै बाक्लो हुस्सु कुहिरोसँगै शीतलहर चलेको मौसमविद्को भनाइ छ । शीतलहरसँगै बढेको जाडोले जनजीवन प्रभावित भएको छ । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि तराई मधेशका जिल्लाहरुमा धेरैजसो विद्यालय बन्द गरिएको छ । […]

Continue Reading

बुस्टर डोज माघ १९ गते १५ लाख खोप आउने !

कोरोना भाइरसविरूद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप आउने भएको छ। ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो।   स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले एक महिनापछि आगामी माघ १९ गते सो परिमाणको खोप आउने भएको जानकारी दिए। यही पुस १४ गते […]

Continue Reading