महन्थ ठाकुर भन्छन हामी पुरानै गठबन्धनमा छौं !

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ। आज पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यकारिणी समिति बैठकले उक्त अधिकार अध्यक्षलाई दिने निर्णय गरेको हो। अध्यक्ष ठाकुरले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सरकारलाई समर्थन गर्ने कि प्रतिपक्षमा बस्ने भन्ने अहिले नै पार्टीले निर्णय गरिनसकेको बताए। सरकारलाई समर्थन गर्नेबारे […]

Continue Reading

उन्मुक्ति र जनमत पार्टीबीच १२ बुँदे सहमति !

सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति भएको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेका यी दुई दलले आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन्। जनमत पार्टीका अध्यक्ष राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेको सहमतिमा टीकापुर घटनामा दोषी ठहर भएका रेशम […]

Continue Reading

माघ ३ गतेदेखि सर्वसाधारणको लागि कालिञ्चोक दर्शनले आइपिओ जारी गर्ने

सर्वसाधारणका लागि कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका कामदारका लागि आइपिओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणकाे लागि जारी गर्न लागेको हो।  कम्पनीले जारी पुँजी ६० करोड रूपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रूपैयाँ बराबरको १० […]

Continue Reading

फिमेल भर्सनको गीत ‘फूलैफूल दिन्छौ कि’ ट्रेन्डिङमा

आनन्द अधिकारीका शब्दमा आशिष अविरलले संगीत र एरेन्ज गरेको ‘फूलैफूल दिन्छौ कि’ गीतको फिमेल भर्सन पनि युट्युब ट्रेन्डिङमा आएको छ । यसअघि शिव परियारको स्वरमा रहेको यो गीतलाई अस्मिता अधिकारीको स्वरमा रेकर्ड गरेर म्युजिक भिडियो बनाइएको छ । दुई दिन अघिमात्र आशिष अविरलको युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत एक लाखभन्दा बढीले हेरिसकेका छन् । […]

Continue Reading

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान !

गुल्मी, पुस २४ । जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिसमचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाजले रेसुङ्गा विमानस्थलको लागि आज बिहान ११ः०० बजे डेमो उडान गर्ने भएको हो । कुल ३३ करोड लागतमा बनेको विमानस्थल पाँच सय २० मिटर लम्बाई र २० मिटर चौडाइ रहेको […]

Continue Reading

लैङ्गिक अल्पसंख्यकलाई अझै पनि समान अवसर छैन !

बाँके – लैङ्गिक अल्पसंख्यकलाई लुम्बिनी प्रदेश सरकारले समान रोजगारको अधिकार प्रदान गर्न नसेकेको अल्पसंख्यकहरुले बताएका छन् । शनिबार नेपालगन्जमा सम्पन्न पश्चिम तारा संस्थाको १६औं वार्षिकोत्सवमा बोल्ने क्रममा वक्ताहरुले अझै पनि लैङ्गिक अल्पसख्यकहरुलाई सरकारले अन्य नागरिक सरह सेवासुविधा दिन नसेकेको उनीहरुले गुनासो गरेका हुन् । नेपालगन्जमा रहेको पश्चिम ताराका अध्यक्ष राजेन्द्र धोवी (रजनी कनोजिया)को अध्यक्षमा सम्पन्न […]

Continue Reading

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको घरमा एफबीआईको छापा !

न्युयोर्क, २४ साउन ।  अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा संघीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको छ । एफबीआईले आफ्नो घरमा छापा मारेको ट्रम्पले पुष्टि गरेका छन् ।  पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रहेको घर एफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेको’ ट्रम्पले एक विज्ञप्तिमा उल्लेख गरेका छन् । एफबीआईको छापा ट्रम्पको आधिकारिक कागजात ‘ह्यान्डलिङ’को अनुसन्धानसँग जोडिएको […]

Continue Reading

बंगलादेशले नेपालको बिजुली किन्न खोज्यो !

२२ पुस, काठमाडौं । बंगलादेशले नेपालबाट जलविद्युत आयात गर्न भारतसँग निर्णायक भूमिका निर्वाह गरिदिन आग्रह गरेको छ । बंगलादेशका ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नेपाल र भुटानबाट जलविद्युतको आयात गर्न चाहेको भन्दै ‘देखिने गरी सहयोग गर्न’ भारत सरकारसँग प्रस्ताव गरको छन् । बुधबार नयाँदिल्लीमा भारत र बंगलादेशबीच विद्युत सहयोगसम्बन्धी द्विपक्षीय बैठकमा सहभागी भएका हमिदले […]

Continue Reading

पहिलोपटक बाँकेमा नमुना गाउँसभाको अभ्यास !

बाँकेमा पहिलोपटक जिल्लाको राप्ती सोनारी गाउँपालिकामा पहिलोपटक युवाहरुमाझ नमुना युवा गाउँसभाको अभ्यास गरिरहेको छ । बुधबारदेखि गाउँपालिकाको सभाहलमा भइरहेको नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रममा युवाहरुले प्रयोगात्मकरुपमा अभ्यास गर्ने अवसर पाएका छन् ।  राष्ट्रिय युवा परिसदद्वारा नमुना युवा संसद अभ्यास कार्यक्रमअन्तर्गत एक जिल्ला एक पालिकामा प्रशिक्षण दिइरहेकोमा बाँकेको राप्ती सोनारी गाउँपालिका अन्तर्गतका ९ वटै […]

Continue Reading

सभामुखको निर्वाचन गर्न माघको ७ गते प्रस्ताव !

लीय बैठकले आगामी माघ ७ गते सभामुखको निर्वाचन गर्न प्रस्ताव गरेको छ। आजको सर्वदलीय बैठकले यस्तो प्रस्ताव गरेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए। ‘आजको बैठकले निर्वाचन मिति प्रस्ताव गरेको छ।अब सचिवालयले त्यो अनुसारको कार्यतालिका सार्वजनिक गर्छ,’ पाण्डेले भने। संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ।  प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमसेर जबराले सभाको पहिलो बैठकका […]

Continue Reading