मोटरसाइकलको ठक्करबाट बारामा पैदलयात्रीको मृत्यु !
२७ पुस, वीरगञ्ज । बारामा भएको सवारी दुर्घटनामा सडकमा हिँडिरहेकी एक महिलाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका वगेवा टोल बस्ने अन्दाजी ५८ वर्षीया ज्ञान्त्री चौधरीको मृत्यु भएको हो । ज्ञान्त्रीको एल.एस. न्युरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले जानकारी दिए । दुर्घटनामा ज्ञान्त्रीलाई ठक्कर दिने मोटरसाइकल चालक […]
Continue Reading