रविलाई गृहमन्त्री बनाउन माग गर्दै, आत्मदाह प्रयास, प्रहरीले जोगायो !

नागरिकता विवादम सांसद पद गुमाएका रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन माग गर्दै जुम्लामा एकजनाले आत्मदाह प्रयास गरेका छन्।  जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि बाँकेको कोहलपुर घर भएका गोकर्ण कार्कीले बिहीबार पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका हुन्। भ्रष्टाचारीलाई कारवाही हुनु पर्छ, रवि लामिछानेले न्याय पाउनुपर्छ, गृहमन्त्री बनाउनुपर्छ भन्दै सरकारी कर्मचारीसमेत रहेका कार्कीले आत्मदाह प्रयास गरेका हुन्। जुम्लाका […]

Continue Reading

उपकुलपति लगायतका ब्यक्तित्वलाई क्यान महासंघ बाँकेद्वारा सम्मान !

नेपालगन्ज : क्यान महासंघ बाँकेले लुम्बिनी प्राविधिक बिश्वबिद्धालयका उपकुलपति तथा कुल सचीव लगायतका ब्यक्तित्वलाई सम्मान प्रदान गरेको छ । क्यान महासंघ बाँकेले बुधबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि लुम्बिनी प्राविधिक बिश्वबिद्धालका उपकुलपति प्रा.डा. बिनोद प्रसाद ढकाल र लुम्बिनी प्राविधिक बिश्वबिद्धालयका कुल सचिव (रजिस्ट्रार) रेग बहादुर भण्डारीलाई सम्मान प्रदान गरेको छ । आजै महासंघ बाँकेले क्यान […]

Continue Reading

आज फेरी बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास !

काठमाडौं, १८ माघ । बागलुङमा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका–८ निवासी ५२ वर्षीय शेरबहादुर जिसीले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् । जिसीले घरमा कोही नभएको बेला शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाइते जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भइरहेको छ […]

Continue Reading

काठमाडौँको शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन !

काठमाडौँ  । काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ ।  गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा आज २६ औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन भएको हो । गत वर्ष कोरोनाका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी सङ्कलन भए पनि यस […]

Continue Reading

प्रतिबन्धित सामग्री कैलालीमा खुलेआम बिक्रि !

कैलाली । भारतमा उत्पादीत सुर्तीजन्य पदार्थलाई नेपालमा प्रतिबन्ध लगाइएको छ । तर, भारतीय सीमावर्ती जिल्लामा यस्ता वस्तु सहजै किनमेल हुने गरेका छन् । सुर्ती सेवन स्वास्थ्यका लागि खतरानाक मात्रै नभएर यी वस्तुको प्रयोगगमा सिमितता ल्याउन भन्दै सरकारले चर्को कर समेत लगाउदै आएको छ । तर, स्वदेशी उत्पादनलाई बजारीकरणमै समस्या पर्नेगरि भारतमा उत्पादीत सूर्तीजन्य पदार्थ कैलालीका […]

Continue Reading

गृहमन्त्री पद गुमाएका रविले प्रधानमन्त्री प्रचण्डसँग गरे भेट !

१७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ । नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । रास्वपाले पुनः गृहमन्त्रीमा दाबी गरे पनि प्रधानमन्त्री प्रचण्ड उक्त मन्त्रालय आफैंसँग राख्ने मनस्थितिमा रहेका समाचारहरु […]

Continue Reading

अचानक भारतले ब्यारेज खोल्दा नेपालतर्फ जोखिम !

कञ्चनपुर — कञ्चनपुरको वेदकोट नगरपालिका–१० सिसैयाका नरेन्द्र जोशी सोमबार बिहानै ट्र्याक्टर लिएर महाकाली पुगे । करिब ८ बजेतिर ट्र्याक्टर महाकालीको एउटा भँगालोको बीचमा पुगेको थियो । एक्कासि नदीमा पानीको सतह बढ्यो । उनलाई न अगाडि बढ्न सकिने न फर्किन सकिने अवस्था भयो । हेर्दाहेर्दै ट्र्याक्टर पूरै पानीमा डुब्न थाल्यो । चालक र मजदुरले ट्र्याक्टरमाथि चढेर ज्यान जोगाए । पानीको सतह झन्–झन् […]

Continue Reading

एक युवा सुर्खेतमा मृत भेटिए !

सुर्खेतमा एक युवा मृत भेटिएका छन्। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा बस्दै आएका हुम्लास्थित अदानचुली गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय मिलन बुमी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। उनी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० स्थित इत्राम खोला पुलमा सोमबार बेलुकी करिब ११ बजे मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाका बारेमा […]

Continue Reading

बैंकको किस्ता तिर्न नसक्दा एक व्यापारिले गरे आत्महत्या ?

आर्थिक भार खेप्न नसकेपछि विराटनगरका एक व्यवसायीले आत्महत्या गरेका छन्। विराटनगर महानगरपालिका–३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार घरमै आत्महत्या गरेका हुन्। विराटनगरको शनी रोडमा इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका न्यौपानेलाई आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ। उनलाई चिन्ने व्यापारीहरुका अनुसार न्यौपाने आर्थिक समस्याले तनावमा थिए। मोरङ इलेक्ट्रिक संघका […]

Continue Reading

आत्मदाहको प्रयास गर्ने पुरुषलाई बचाउन जाँदा,घाइते भएकी घरबेटीको मृत्यु !

पोखरा : पोखरामा आइतबार बिहान आगो लागेर घाइते भएकी महिलाको  मृत्यु भएको छ। उनको आइतबार राति ११:२० मा उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो ।  आइतबार बिहान पोखरा १३ काँहुखोलाकी संगीता सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने कृष्णबहादुर क्षेत्री आगोले जलेर घाइते भएका थिए । उनै घरवेटी सापकोटाको उपचारका क्रममा राति मृत्यु भएको […]

Continue Reading