टर्कीमा अहिलेसम्म १३ सयभन्दा बढीको मृत्यु , फेरि भूकम्पको शक्तिशाली धक्का !

टर्कीमा फेरि भूकम्पको अर्को धक्का गएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार टर्कीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेट जाँदा पनि टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । तस्बिर : रोयटर्स भूकम्प १७.९ किमिको गहिराइसम्म पुगेको उक्त भूकम्पको धक्का साइप्रस र लेबनानसम्म पनि महसुस भएको बताइएको छ । […]

Continue Reading

साफ यू-२० महिला च्याम्पियनसिप, नेपाल आज भारतसँग खेल्दै !

२४ माघ, काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । खेल ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ । दुवै टोलीका लागि फाइनलमा स्थान बनाउन यो खेल महत्वपूर्ण छ । त्यसमा पनि नेपालका लागि त फाइनलमा स्थान […]

Continue Reading

भैरहवामा तीन सवारीसाधन एक-आपसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते

भैरहवामा ट्रक, बस र कार एक-आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।  सडकमा बिग्रेर रोकिराखेको लु.२ ख ६०६ नम्बरको ट्रकमा ३ लु.२ ख ६०३८ नम्बरको बस र ग.१ च ३७१३ नम्बरको निजी कार ठोक्किँदा बसका चालक तनहुँ भीमाद नगरपालिका– ५ का २१ वर्षीय हरिश तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले […]

Continue Reading

७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पसँगै टर्कीमा संकटकाल घोषणा !

२३ माघ, टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिक टर्कीको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण ‘युएसजीएस’का अनुसार पहिलो भूकम्प सिरियाली सीमा नजिकै गाजियनटेपको कहानमरास नजिक महसुस गरिएको थियो। युएसजीएसका अनुसार यस भूकम्पको तीव्रता […]

Continue Reading

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति कालीगण्डकी किनारमा ।

२३ माघ, कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ । यहाँ दैनिकजसो अवलोकन गर्न जाने, […]

Continue Reading

पद गुमाउँदा रिस उठेकै हो, नाटक गर्दिन , रवि लामिछाने !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पद गुमाउँदा रिस उठेको बताएका छन् । आइतबार केन्द्रीय कार्यालय बसुन्धारामा पत्रकार सम्मेल गर्दै उनले सबै पद गुमाउँदा रिस उठेको बताएका हुन् । उनले भने, ‘म आज खुलेरै कुरा गरेको छु है । मन्त्री पद गयो आज यो झुक्किएछ भनेर लागेको होला । अलि […]

Continue Reading

स्वदेशी तरकारी सडकमा, विदेशी तरकारी बजारमा !

चितवन : नारायणघाटको पुल्चोकमा शुक्रबार दिउँसो किसानको भीड बढ्दै थियो। चितवन मंगलपुरका ६५ वर्षीय किसान शशीधर पौडेल टक्क उभिए र भीडलाई सम्बोधन गर्दै भन्न थाले, ‘सरकार ! हामी यहाँ छौं।’ उनी किसानका पीडा पोख्दै गए, ‘सरकारले हामीलाई देखेन। हाम्रा उत्पादनले बजारमा ठाउँ पाएनन्। अब के गरौं, मेहेनत बारीमा कुहाएर बसौं ?’  केही समयअघि वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल […]

Continue Reading

नेपाली युवा रञ्जित कुमार पालले यूएईमा ८२ करोड रूपैयाँको चिठ्ठा जिते !

कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका छन्। विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए।  पाँच र १० वर्षका दुई छोराका बुबा पाल बिग […]

Continue Reading

अब यात्रुले अनलाइनबाटै नेपाल एयरलाइन्सका टिकट काट्न सकिने !

काठमाडौं : नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ । निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत् काट्न सक्ने भएका छन् । ‘नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्णरुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ,’निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  निगमले […]

Continue Reading

अब नेपालमा जहाज उडान ५ नयाँ नियम लागू !

हवाई उडान व्यवस्थित र सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ नियम लागू गर्ने भएको छ। आन्तरिक हवाई उडान थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले हाल उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल भइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनापछि उड्डयन क्षेत्रलाई […]

Continue Reading