राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक !

मुगु । गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ । आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको हिमपातले यहाँको दृश्य निकै मनमोहन बनेको छ । त्यहाँ पुगेर हिउँ खेल्न आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लागेको छ । चिसोको प्रवाह नगरी रारा जाने क्रम […]

Continue Reading

एक पुरुषले पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु !

नेपालगञ्ज – कोहलपुरका एक पुरुषले आफ्नी श्रीमती र छोरालाई आगो लगाउँदा छोराको मृत्यु भएकाे छ। कोहलपुरका भानुभक्त विकले श्रीमती र छोरालाई आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु भएको हाे। श्रीमती गंगासँगको झगडामा विकले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउँदा छोरा प्रिन्ससमेत जलेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए। जलेर घाइते भएका दुवैलाई कोहलपुरमा […]

Continue Reading

डिजेल, पेट्रोल र मट्टीतेल एउटै पाइपबाट अमलेखगञ्जमा आउने !

बारा जिल्लास्थित अमलेखगञ्ज डिपोमा अब डिजेल, पेट्रोल र मट्टितेल एउटै पाइपलाइनबाट आउने भएको छ। हाल उक्त डिपोमा पाइपलाइनमार्फत् डिजेल मात्रै आयात हुँदै आएको छ। पाइपलाइनमार्फत् डिजेल आयात सन् २०१९ (२०७६ भदौ) देखि थालिएको हो। सन् २०२४ जनवरीदेखि उक्त पाइपलाइनमार्फत् पेट्रोल आयात पनि थालिने नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए। यसका लागि मोतिहारी-अमलेखगञ्ज […]

Continue Reading

शिक्षामन्त्री शिशिर खनालको विरोध गर्दै अनेरास्ववियूले पुत्ला जलाए !

अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको विरोध गर्दै पुत्ला जलाएको छ। शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसअगाडि अनेरास्ववियूले शिक्षा मन्त्रीको पुत्ला दहन गरेको हो। नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू केन्द्रीय समितिले शिक्षा मन्त्री खनाल भ्रष्ट भएको आरोपसहित पुत्ला जलाएको हो। शिक्षा मन्त्री खनालले निजी क्षेत्रलाई पोस्ने काम गरेको र गरिब विद्यार्थीलाई डस्ने काम गरेको अनेरास्ववियूको आरोप छ। उनीहरुले शिक्षामन्त्री खनालले सरकारमा […]

Continue Reading

लागुऔषध सहित जनकपुरबाट ४ जना पक्राउ !

१३ माघ, जनकपुरधाम । जनकपुरधामबाट लागुऔषध सहित चार जना पक्राउ परेका छन् । प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागुऔषध सहित उनीहरु बिहीबार दिउँसो जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा नियन्त्रणमा प्रदेश २-०२-००१ स.०३५६ नम्बरका अटो चालक धनुषाको नगराइन नगरपालिका ७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प.४४४६ नम्बरको मोटरसाइकल […]

Continue Reading

नेपाल वायुसेवा निगम एयरलाइन्सको टिकट बिक्री बढाउन समिति गठन !

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले टिकट बिक्री वितरणमा भएको समस्या समाधान गर्न नयाँ समिति गठन गरेको छ।  निगमले बुधबार नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) सँग छलफल गर्दै १५ दिनभित्र समस्या समाधान गर्ने गरी समिति गठन गरेको हो। समितिमा निगम र नाट्टाका दुबै पक्षका ४/४ जना सदस्य रहेका छन्। आठ सदस्यीय कार्यदलमा निगमको […]

Continue Reading

काठमाडौं महानगरले हटायो ९ हजार वटा होर्डिङ र साइनबोर्ड

१२ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिलेसम्म ९ हजार अनधिकृत होर्डिङ र परिचय पाटी (साइनबोर्ड ) हटाएको दाबी गरेको छ । मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाएको काठमाडौं महानगरले जनाएको छ । गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक […]

Continue Reading

बन्द गरिएका क्रसर खोल्न दिने सरकारको निर्णय !

११ माघ, काठमाडौं । सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो । मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय भएको हो […]

Continue Reading

‘गुलाबी : एक रङ’ नाजिर हुसेनको वैशाख १५ मा !

काठमाडौं । नाजिर हुसेन र सञ्चिता लुइँटेल अभिनित फिल्म ‘गुलाबी : एक रङ’को प्रदर्शन मिति घोषणा भएको छ । सरस्वती पूजाको अवसरमा बिहीबार चरित्र पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनीले फिल्मलाई वैशाख १५ गतेदेखि प्रदर्शनमा ल्याउने जनाएको हो । समुन्द्र भट्ट निर्देशित फिल्मको पोस्टरमा नाजिरलाई पारालैंगिक महिलाको लुक्समा देख्न सकिन्छ । हुसेनको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न […]

Continue Reading

सरस्वतीको पूजा–आराधना गर्ने दिन (तस्बिरहरू)

आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गर्ने दिन। श्रीपञ्चमीका अवसरमा सरस्वतीका मन्दिरमा विद्यार्थीको घुइँचो लागेको छ। विद्यार्थीले विशेषगरी सरस्वतीको पूजाअर्चना गर्ने र आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ। सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ। यसै अवसरमा विद्यालय तहमा पनि सरस्वती पूजा […]

Continue Reading