राष्ट्र बैंकले ब्याजदर घटाए घट्नसक्ने !

नेपाल बैंकर्स संघले आगामी फागुन महिनामा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको संघको बैंठकले मंसिरमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको हो । पुससम्म व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर १ माघबाट ११ प्रतिशतमा झारेमा थिए । बाह्य क्षेत्रमा क्रमीक सुधार हुँदै गएको र निक्षेप पनि सुधारोन्मुख […]

Continue Reading

सिरिया र टर्कीमा भूकम्पबाट मृत्यु हुनेकाे संख्या १५ हजार नाघ्यो !

एजेन्सी । टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन् । बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ । दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बिहीबार बिहान सार्वजनिक गरेको तथ्याङ्कमा सो जानकारी […]

Continue Reading

शिक्षक र विद्यार्थी समयमा विद्यालय नपुगे घर फर्काउने अभियान सुरु !

कैलाली । वर्तमान समयमा हाम्रो देशको शिक्षाको गुणस्तर खस्कँदो अवस्थामा छ । त्यसमा पनि सामुदायिक विद्यालयको अवस्था त कुरा गरी साध्य छैन् । शिक्षाको गुणस्तर सुधारमा नयाँ र रचनात्मक उपाय अवलम्बन गर्नु त र परको कुरा हो । सरकारले बनाएको नियम समेत प्रभावकारी रुपमा कार्यान्वयन गरेको पाईदैन । तर कैलालीको एक विद्यालयले भने शिक्षाको गुणस्तर सुधारका […]

Continue Reading

अब सिम र मोबाइल सेट आफ्नै नाममा हुनपर्ने ! कहिले देखी लागु हुदैछ ?

अब कुनै पनि मोबाइल सेट चल्न उक्त सेट र त्यसमा भएको सिम एकै व्यक्तिको नाममा दर्ता हुनुपर्ने व्यवस्था लागू हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले छिट्टै यस्तो व्यवस्था ल्याउन लागेको जनाएको छ।  प्राधिकरणका उप–निर्देशक एवम् सहायक प्रवक्ता अच्युतानन्द मिश्रले बुधबार नेपाल मोबाइल वितरक संघले आयोजना गरेको पत्रकार सम्मेलनमा यो व्यवस्था लागू गर्न आवश्यक कार्य अघि […]

Continue Reading

टर्कीमा अहिलेसम्म आठ हजारको मृत्यु, चिसो तथा परकम्पले उद्धारमा समस्या

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको विनाशकारी भूकम्पमा परी हालसम्म सात हजार नौ सयको मृत्यु भएको छ।  हालसम्म टर्कीमा पाँच हजार आठ सय ९४ र सिरियामा दुई हजार ३२ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन्। प्रतिकूल मौसमको पर्वाह नगरी भत्किएका भवनका भग्नावशेषबाट बाँचेकाहरूलाई बाहिर निकाल्न उद्धारकर्ताहरू संघर्ष गरिरहेका छन्। उद्धार तथा राहतको अनुगमन एवं समन्वय […]

Continue Reading

सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम पछि, स्वास्थ्य जाँच गर्ने क्रम बढ्यो !

मेलम्ची । इन्द्रावती गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम पछि सुत्केरीले आफ्नो स्वास्थ्य जाँच गर्ने क्रम बढेको छ । आर्थिक वर्ष २०७८–७९ बाट सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सुरु भएको हो । उक्त कार्यक्रमले स्वास्थ्य कार्यालयमा सुत्केरी महिलाले आफ्नो स्वास्थ्य जाँच गर्ने क्रम बढेको स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठले बताए। कार्यक्रमअन्तर्गत सुत्केरीलाई रु एक हजार नगदसहित एक क्रेट अण्डा दिने […]

Continue Reading

नगदे बाली तोरीको उत्पादन बढ्नेभएपछि किसान खुसी !

नवलपरासी । पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका सूचना अधिकारी शङ्कर पौडेलले बताए। विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा कमी […]

Continue Reading

बुधबार बिहान लमजुङ केन्द्रविन्दु भएर भूकम्प !

काठमाडौं । लमजुङको बुलबुले केन्द्रविन्दु भएर बुधबार बिहान भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार ७ बजेर १७ मिनेट जाँदा ३ दशमलव ९ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का लमजुङसहित आसपासका जिल्लामा महसुस गरिएको थियो । नेपालको भूभागमा यसअघि माघ १० गते बाजुरा केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै […]

Continue Reading

सरकारी बिदा धेरै भए, पुनर्विचार गर्नुपर्ने देखियो : प्रधानमन्त्री प्रचण्ड !

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्। मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। उनले भने, ‘हाम्रा सरकारी विदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। […]

Continue Reading

झापा बिर्तामोड मुक्ती चोकमा कृषकहरुले १०० भन्दा धेरै कुखुरा र अण्डा फालेर बिरोध प्रदर्शन गरेका छन ।

२४ माघ, झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् । आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै आफूहरुले अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण गराएको प्रदर्शनमा सहभागी किसान भरत चम्लागाईंले बताए । कृषिमा आत्मनिर्भर होउ भनेर सरकारले गरेको आग्रह अनुसार आफूहरु कृषि कर्ममा लागेर र उत्पादन […]

Continue Reading