नेपाल सरकारले टर्कीका भूकम्प पीडित जनताका लागि राहत, २२ टन सामग्री पठाइयो !
सरकारले टर्कीका भूकम्प पीडित जनताका लागि राहत सामग्री पठाएको छ । औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहित करिब २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानीमा टर्किस एयरलाइन्समार्फत आज दिउँसो पठाइएको हो । यही फेब्रुअरी ६ तारिखका दिन टर्कीमा गएको विनाशकारी भूकम्पपछि त्यहाँका जनता ठूलो मर्कामा छन् । हाल विश्वभरिबाट टर्कीका […]
Continue Reading