कक्षा एक र चारमा पढ्ने छात्रामाथि स्कुलकी लेखापालको चरम यातना !
काठमाडौं । निजी स्कुलमा बालबालिका पढाउन सजिलो छैन, पहिलो त चर्को शुल्क । त्यसमाथि पोशाक–कापी कलम–पुस्तक, अतिरिक्त क्रियाकलाप आदि विभिन्न नाममा बुझाउनु पर्ने रकमले अभिभावकको ढाड सेक्छ । यति गर्दा पनि आफ्ना बालबालिकाको भौतिक सुरक्षाको ग्यारेन्टी चाहिँ नहुँदो रहेछ । सिन्धुलीको लिटिल फ्लावर र दमकको अक्सफोर्ड नाम गरेका दुई निजी स्कुलले चार र एक कक्षामा पढ्ने […]
Continue Reading