होसियार रहनुहोला, चरित्रसँगै सम्पत्ति पनि गुम्ला !

सामाजिक सञ्जालबाट आउने अपरिचित व्यक्तिको प्रेम प्रस्तावलाई सजिलै स्वीकार्दै हुनुहुन्छ भने होसियार ! यस्तो प्रस्तावले तपाईंको चरित्र हत्या मात्र होइन धनसम्पत्ति पनि गुम्ला नि ।विशेषगरी सामाजिक सञ्जालबाट सम्पर्कमा आएका व्यक्तिसँगको अन्तरङ्ग तथा अश्लील संवाद, तस्बिर र भिडियो म्युटिलेट तथा फोटोसप गरी फेसबुक, म्यासेन्जर, टिकटक र युट्युबमार्फत चरित्र हत्या र रकम ‘बार्गेनिङ’को समस्या बढेको छ ।नेपाल प्रहरीको केन्द्रीय साइबर […]

Continue Reading

स्थानीय तहको अनुदान के-केमा पाइन्छ ?

स्थानीय सरकार गाउँपालिका तथा नगरपालिकालाई विभिन्न ४ शीर्षकमा अनुदान दिने व्यवस्था छ । स्थानीय तहले वित्तीय समानीकरण अनुदान, ससर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी संघबाट ४ प्रकारका अनुदान पाउने व्यवस्था छ ।वित्तीय समानीकरण अनुदान भन्नाले के बुझिन्छ ?सरकारले प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त […]

Continue Reading

प्रदेश सरकारसँग खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तु माग

राउटको मुखिया तथा अगुवाहरु भोक लाग्यो खाना चाहियो भन्दै कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय पुगेका छन् । शुक्रबार कर्णाली प्रदेशसँग खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तु माग गर्न मुख्यमन्त्री कार्यालय पुगेका हुन् । ‘जंगलमा सिकार पाइन छोड्यो, मेरा जनताहरु भोक–भोकै छन् ।’ राउटे मुखिया सूर्यनारायण शाहीको भनाई उदृत गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले भने, […]

Continue Reading

सर्वपक्षीय बैठक सम्पन्न, संसद विघटनविरुद्ध जनमत बनाउँदै सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वपक्षीय बैठकमा विपक्षी गठबन्धनका नेताहरुले अदालतबाट संविधानको रक्षा हुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध जनमत निर्माणमा सक्रिय सभामुख सापकोटाले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाएका थिए । तर उनी अनुपस्थित रहे । यसअघि उनले बोलाएको पूर्व सभामुखहरुको परामर्श बैठकमा ओली समूहमा रहेका सुवासचन्द्र नेम्वाङ पनि […]

Continue Reading

नवनियुक्त सञ्चारमन्त्रीको पहिलो निर्णय : साइबर सुरक्षा नीति अध्ययन गर्न कार्यदल गठन

सरकारले ‘साइबर सुरक्षा नीति–२०७८’ अध्ययन गर्न मन्त्रालका सचिव हरिप्रसाद बस्यालको नेतृत्वमा  कार्यदल बनाउने निर्णय गरेको छ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले आज पदभार ग्रहण गर्दै सो निर्णय गरेकी हुन् । मन्त्री थापाले  सञ्चार र  सूचना प्रविधिको विकासबिना अन्य क्षेत्रको विकास गर्न समस्या हुने भएकाले यस क्षेत्रलाई गम्भीरतापूर्वक लिएर काम गर्न कर्मचारीलाई निर्देशन […]

Continue Reading

भेरी नदीले बगाएर एकै घरकी बहिनीको मृत्यु

भेरी नदीले बगाएर एकै घरकी बहिनीको मृत्यु भएको छ भने, दिदी बेपत्ता भएकी छन् । भेरी नगरपालिका–१ रावतगाउँको पधेरीबाट मंगलबार दिउसो साढि ११ बजे नदीमा बगेकी बहिको मृत्यु भएको हो भने, दिदी बेपत्ता भएकी हुन् । भेरी नदीले बगाएर रुकुमपश्चिम चौरजहारी नगरपालिका–१२ दुरनेटाका अमर डाँङ्गीकी ११ बर्षिय छोरी गिता डाँङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

Continue Reading

ओली ३ जेठ २०७५ फर्कन तयार

२३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै उनले आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिने प्रस्ताव गरेका छन् । शुक्रबार मात्र […]

Continue Reading

खनाल-नेपाल समूहको बैठक, १० बुँदे प्रस्ताव सार्वजनिक

नेकपा एमाले झलनाथ खनाल र माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले चालबाजीपूर्ण वार्ता गरेकाले भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेको छ । आफू पक्षीय स्थायी कमिटीका सदस्यहरुको बैठकबाट पारित प्रस्तावहरु आइतबार सार्वजनिक गर्दै नेता माधव नेपालले पार्टीलाई एकताबद्ध राख्ने हाम्रो चाहनामा कुठाराघात भएको बताए । खनाल– नेपाल समूहले मन्त्रिपरिषद् विस्तार गरेर जनघात गरेको निष्कर्ष पनि […]

Continue Reading

कर्णालीमा थपिएका दुई मन्त्रीले लिए सपथ

सुर्खेत । कर्णालीका नवनियुक्त दुई मन्त्रीले सपथ लिएका छन् । नेपाली कांग्रेसबाट कर्णाली सरकारमा सहभागी दुई मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका हुन । आज (आइतबार) सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । उनीहरुलार्य प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनियताको सपथ खुवाएका […]

Continue Reading

५ सदस्यीय कार्यदल गठन सहित पत्रकारिता क्षेत्रमा प्रवेश अघि सरकारले परीक्षा लिने

सरकारले पत्रकारिता क्षेत्रमा प्रवेश अघि परीक्षा लिने गृहकार्य सुरु गरेको छ । शुक्रबार सञ्चार मन्त्रालयले गरेको कार्यक्रममा बोल्दै  सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेटमा घोषित आमसञ्चार प्रतिष्ठानको गठन आदेश कार्यविधि तयार पारिएको जानकारी दिए । सो कार्यविधि कानुन मन्त्रालय र अर्थमन्त्रालयमा पठाइएको उनको भनाई छ ।  सो […]

Continue Reading