खोप लगाएको विद्युतीय प्रमाणपत्र लिएपछि मात्र विदेश जाने टिकट काट्नुहोस्

काठमाण्डौ – वैदेशिक रोजगारीमा जानका लागि कोरोना विरुद्धको खोप र खोप लगाएको विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण अनिवार्य छ ।  खोप प्रमाणपत्र अनलाइनबाटै फारम भरेर लिन सकिन्छ । अनलाइनमार्फत फारम भर्नका लागि सबैभन्दा पहिले https://vaccine.mohp.gov.np/public-request-form मा जानुपर्छ ।  आवेदन दिँदा चार वटा कागजात अनिवार्य रूपमा चाहिन्छ ।  परिचयपत्र, पासपोर्ट साइजको फोटो, कबुलियतनामा र खोप कार्ड अनलाइनबाटै अपलोड गर्नुपर्छ […]

Continue Reading

जाजरकोटकी एक महिलाको भारतमा बलात्कारपछी हत्या

भारतमा जाजरकोटकी एक महिलाको बलात्कारपछि हत्या भएको छ । धन कमाउनको लागि भारतको हिमाचल प्रदेश रिकांगपिओ पुगेकी जाजरकोट भेरी नगरपालिका डिंगा स्थायी घर भएकी बर्ष ३८ की नेने रानाको बलात्कारपछी हत्या भएको हो । भारतीय संन्चार माध्यमका अनुसार संगै कमाउन गएका रानाको आफ्नै देवर र भिनाजुले हत्या गरेको बताएका छन् । रानाको हत्या गरेको आरोपमा […]

Continue Reading

युवा संघ लुम्बिनी प्रदेश द्वारा बिपत्ति अवस्थामा एकजुट भएर लाग्न आग्रह

नेपालगन्ज :बिगत केही दिन देखि देशभर अबिरल परेको बर्षाको कारण जनधनको क्षती भएको कुरालाई मध्यनजर गर्दै युवा संघ नेपाल लुम्बिनी प्रदेशले सरकार संग तत्काल राहत र उद्दारको लागि कार्य गर्न अपिल गरेको छ । युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै जनताको गाँस बास, कपास र सुरक्षित स्थानमा स्थानान्तरणको […]

Continue Reading

कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा शिक्षा

संबैधानिक रुपमा तीन तहको सरकारको साझा अधिकार क्षेत्र भित्र पर्ने शिक्षा प्राप्तिको अधिकार आम नेपाली जनसमुदायको साझा सवाल र बस्तु हो । विगत वर्ष झै यस आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमको वाचन प्रदेश प्रमुख गोविन्द कलैनीले हिजो प्रदेश सभा समक्ष प्रस्तुत गर्नु भएको छ । जहाँ ४६ वटा बुदामा रहेको नीति तथा कार्यक्रममा […]

Continue Reading

युवा संघले संचालन गरेको एम्वुलेन्स सेवाबाट ११३ ११३ बिरामी लाभान्वित

युवा संघले नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले बाँकेमा संचालन गरेको निशुल्क एम्बुलेन्स सेवाबाट हालसम्म ११३ जनाले लाभ लिएका छन् । युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागी लक्ष्यित गरि संचालन गरेको निशुल्क एम्बुलेन्सबाट ११३ जनाले लाभ लिएका हुन् । युवा संघ बाकेका सचिव सुनिल रसाइलीले […]

Continue Reading

अब जुम्लामा एमबीबीएस पढाइ हुने

३० जेठ, जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ । यही जेठ २९ गते सम्पन्न आयोगको बैठकले प्रतिष्ठानमा […]

Continue Reading

जसपाको दुवै पक्षको कारबाही अमान्य- निर्वाचन आयोग

काठमाडौं ३० जेठ : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र महन्थ ठाकुरले एकअर्कालाई गरेको कारबाही अमान्य भएको बताएको छ । साथै पार्टीको पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ । उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो भने महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई निष्कासन […]

Continue Reading

बागमतीमा एमाले एकैठाउँ

काठमाडौं : झण्डै ६ महिनादेखि बागमती प्रदेश संसदीय दलमा समानान्तर अभ्यास गरिरहेको नेकपा एमाले बजेट ल्याउन एकैठाउँ उभिएको छ । मुख्यमन्त्री डोरमणि पौडेल र नेतृ अष्टलक्ष्मी शाक्यले एमाले सांसदहरुलाई संयुक्त निर्देशन दिएपछि आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित भएको छ । जबकी साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा बरिष्ठ नेता माधवकुमार नेपाल […]

Continue Reading

काँग्रेसको १४ औं महाधिवेशन भदौ ७ को साटो १६ गते

नेपाली काँग्रेस १४ औं महाधिवेशन एक हप्ता पछाडि सार्ने निर्णय गरेको छ । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ। सभापतिले विशेषाधिकार प्रयोग आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने गरी पदाधिकारी बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गरेको काँग्रेसका एक नेताले बताए । आगामी असार ३ […]

Continue Reading

ज्ञानेन्द्र शाहीको टिम माथी कुटपिट

नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपित भएको छ । शाही विभन्नि समयमा मुछिदै आएका छन् । उनी भ्रष्टचारका वि’रुद्ध आवज उठाउने अभियान्ता हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताए । एसपी भट्टले भने, ‘यो आक्रमण भन्दा पनि दुई समूहबीच झडप भएको हो । प्रहरी […]

Continue Reading