सर्वसाधारलाई ठगी गर्दै सहकारी सँस्था
वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नं, १२ आदर्शनगर चोक स्थित रहेको श्री निधी बचत तथा ऋण सहकारी सँस्थाले सर्वसाधारलाई ठगी गरिरहेको पाइएको छ । आदर्शनगर चोकदेखि उत्तरतर्फ पूर्वपट्टि रहेको उक्त सहकारी सँस्थाले कर्जाको दोब्बर रकमको दृष्टिबन्धकको कागज बनाउने गरेको तथ्य फेला परेको छ । सहकारी सँस्थाले कर्जा दिने बेलामा जग्गा, जमिन रोक्का गराउँदा बैंकले ऋणिसँग गराउने […]
Continue Reading