ट्रक र मोटरसाइकल ठोक्किंदा तनहुँमा २ जनाको मृत्यु
१८ माघ, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा ट्रक र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा चढेका तनहुँको व्यास नगरपालिका–५ का अनिल मगर र विकास विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले जानकारी दिए । उनीहरु सवार ग १८ प ९२९५ नम्बरको मोटरसाइकल र लु […]
Continue Reading