लुम्बिनीमा गठबन्धनका उम्मेदवार विजयी
काठमाडौं । लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् । गठबन्धनका उम्मेदवारहरुले नेकपा एमालेबाट उम्मेदवार बनेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित […]
Continue Reading