दक्षिणी युक्रेनको खेरसन शहर रुसी सेनाद्वारा कब्जा

एजेन्सी । रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेरसन कब्जा गरेको न्यु योर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लख गरेको छ। ‘शहर घेरिएको छ,’ खेरसनका मेयर इगोर कोलिखाएभले सो कुरा जनाएको युक्रेन मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले बताएको छ । कोलिखाएभले भने कि दक्षिणी क्षेत्रीय राजधानीको स्थिति ‘रूसी सेनाले शहरमा प्रवेश गरेपछि तनाबपूर्ण रहेको छ […]

Continue Reading

युक्रेनमा रुसी गतिविधिबारे अन्तरराष्ट्रिय फौजदारी अदालतले अनुसन्धान थाल्याे

एजेन्सी । अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान शुरु गरेको आईसीसी अभियोजक करीम खानले जानकारी दिएका छन् । “सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयको केही क्षण अघि आईसीसी अध्यक्षलाई सूचित गरेको छु। प्रमाण सङ्कलनमा हाम्रो काम अब शुरु भएको छ,” खानले विज्ञप्तिमा उल्लेख गरेका छन् । आईसीसीले संगठनको मुख्य उद्देश्यमा […]

Continue Reading

एकैपटक नेपालमा २१ स्थानमा सुरुङमार्ग निर्माण हुँदै

काठमाडौं । सरकारले एकैपटक देशभरका २१ सुरुङमार्गको अध्ययन अघि बढाएको छ । यसअघि ११ सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भनिए पनि चालू आर्थिक वर्ष २०७८\७९ (आव)मा त्यस्तो संख्या वृद्धि गरी २१ सुरुङमार्गको अध्ययन गर्न थालिएको हो । विकसित मुलुकमा सुरुङमार्ग निर्माण कार्यले तीव्रता पाए पनि नेपालमा सुरुङमार्ग निर्माणले गति लिन सकेको छैन । अहिलेसम्म थानकोट–नागढुंगा सुरुङमार्गको मात्र […]

Continue Reading

युक्रेनको पक्षमा,राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक उभिए

संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ मुलुक रूसले आक्रमण गरेको युक्रेनका पक्षमा उभिएका छन्। संयुक्त राष्ट्रसंघको महासभाले बुधबार युक्रेनमाथि रूसी आक्रमणको भर्त्सना गर्दै लडाइँ रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रूससँग माग गर्दै प्रस्ताव पारित गरेको छ। नेपालले उक्त प्रस्तावका पक्षमा मतदान गरेको छ। यसअघि गत सोमबार जेनेभामा भएको राष्ट्र संघीय मानव अधिकार परिषदमा पनि नेपालले युक्रेनका […]

Continue Reading

खजुराको खेलकुद विकासमा सक्रिय सुमन मल्ल, फुटबल बिकासको लागी गरे सहयोग

खजुराको खेलकुद विकासमा सक्रिय सुमन मल्ल, फुटबल बिकासको लागी गरे सहयोग ! नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर एकका अध्यक्ष सुमन मल्लको चर्चा हालका दिनमा चुलिदै गएको छ । समाजसेवा र दिनदुखीको सेवा गर्न दिल खोलेर लाग्ने अध्यक्ष मल्लले आफुले पाउने सेवासुबिधा कहिल्यै आफ्ना लागि खर्च गरेनन् । असहाय, गरिब तथा दिनदुखीको सेवामा खर्च गर्दै […]

Continue Reading

न्यायाधीकरणले गरे एकैपटक ५३ म्यानपावर सञ्चालकलाई कैद र जरिवानाको फैसला

वैदेशिक रोजगार न्यायाधीकरणले एकैपटक ३५ वटा म्यानपावर कम्पनीका मुख्य सञ्चालकहरूलाई कैद र जरिवाना फैसला गरेको छ। न्यायाधीकरणले ५३ मुख्य सञ्चालकलाई ६ महिना कैद र एक/एक लाख रूपैयाँ जरिवाना सजाय हुने गरी फैसला गरेको हो।  न्यायाधीकरणका अध्यक्ष रमेश खत्री, सदस्य गोपीचन्द्र भट्टराई तथा निशा बानियाँको संयुक्त इजलासले यही १६ गते ठगीमा संलग्न म्यानपावर कम्पनीलाई सजाय दिने फैसला गरेको […]

Continue Reading

अर्थमन्त्री शर्माले, नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमाललाई, कतैबाट प्रभावित नभई स्वतन्त्र रुपमा काम गर्न निर्देशन

१८ फागुन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई कतैबाट प्रभावित नभई स्वतन्त्र रुपमा काम गर्न निर्देशन दिएका छन् । बुधबार अर्थमन्त्रालयमा पूँजी बजारसम्बन्धी छलफल कार्यक्रमको आयोजना गरेर अर्थमन्त्री शर्माले बोर्ड अध्यक्ष हमाललाई यस्तो निर्देशन दिएका हुन् । कतैबाट प्रभावित नभई संस्था र लगानीकर्ताहरुको हितका लागि स्वतन्त्र रुपमा काम गर्न उनले […]

Continue Reading

बाँके प्रहरीले पेस्तोलसहित तीन जना युवालाई पक्राउगरेको छ

बाँके फागुन १८ गते ।बाँके प्रहरीले अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई गएराती डुडुवा गाउँपालिका–४ राप्तीपुलको नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१२ का २८ वर्षीय दिपेन्द्र अधिकारी, वडा नम्वर १८ का २२ वर्षीय शुशान्त केसी, र कैलाली लम्कीचुहा नगरपालिका–३ का ३२ वर्षीय द्धारीका उपाध्याय रहेको बाँकेका डिएसपी […]

Continue Reading

आज अदालतले पल शाहसँग बयान लियो

काठमाडौं, १८ फागुन । नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका ‘पल’ भनिने पूर्णविक्रम शाहको बयान सुरु भएको छ । एक नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनी तनहुँ प्रहरीको हिरासतमा छन् । प्रहरीले अदालतबाट यसअघि नै ७ दिनको म्याद थपेको छ । आज भने अदालतले उनीसँग बयान लिएको छ । आज पललाई भेट्न नायिका पूजा शर्मा तनहुँ […]

Continue Reading

रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगे

लन्डन : रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै  जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिए। समितिका अनुसार मंगलबारसम्म […]

Continue Reading