युक्रेन छिरेका सबै आर्मीलाई सिध्याउछौँ
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार एलेक्सी एरिस्तोविकले रुसबिरुद्धको युद्धमा आफूहरुले सफलता पाइरहेको दावी गरेका छन् । उनले सामाजिक संजालमा आफ्नो पोष्ट सार्वजनिक गर्दै विशेष पूर्वयोजना भएकाले अप्रत्यासित सफलता मिलेको उल्लेख गरेका छन् । उनले युक्रेनका राष्ट्रपतिले युद्ध नायकका रुपमा देशको नेतृत्व गरिरहेको पनि उल्लेख गरेका छन् । ती सल्लाहकारले युक्रेनले रुसको रणनीति र उसको […]
Continue Reading