एकैदिन चीनमा ३४०० जनामा कोरोना, सांघाईमा विद्यालय बन्द

२९ फागुन, काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र रुपमा फैलिन थालेको छ । आइतबार चीनमा करिब ३ हजार ४ सय नयाँ संक्रमित फेला परेका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार नयाँ संक्रमितहरुको यो संख्या सन् २०२० को फेब्रुअरी महिनापछि एकै दिनमा दर्ज भएको सबैभन्दा बढी हो । संक्रमितको संख्या ह्वात्तै बढेपछि सांघाईमा […]

Continue Reading

महामन्त्री शर्मा बताउँछन् एमसीसीबारे जनतामा रहेको भ्रम चिर्छौं

२९ फागुन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियानमा होमिएको छ । ३० वैशाख २०७९ का लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले आज आइतबारदेखि एक महिनासम्म अभियान चलाउनेछ । देशभरका वडा तहसम्म हुने अभियानका लागि केन्द्रीय प्रतिनिधिहरू जिल्ला-जिल्ला पुगिसकेका छन् । अभियानका क्रममा चुनावी माहोल बनाउनुका साथै जनताका कुरा पनि सुन्ने कांग्रेस महामन्त्री […]

Continue Reading

स्थानीय तहका उम्मेदवारको लागि निर्वाचन खर्च सीमा तोकियो, कस्ले कति खर्च गर्न पाउछन ?

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारको लागि निर्वाचन खर्च सीमा तोकेको छ। आयोगले शुक्रवार वैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचन सन्दर्भमा दलका प्रतिनिधिसँगको छलफलमा निर्वाचन खर्चका लागि सीमा निर्धारणबारे जानकारी गराएको हो। जसअन्तर्गत महानगरपालिकाको प्रमुख/उपप्रमुखका उम्मेदवारको अधिकतम खर्च सीमा ७ लाख ५० हजार निर्धारण गरिएको छ। त्यस्तै, उपमहानगरपालिकाको प्रमुख/उपप्रमुख उठ्ने उम्मेदवारको अधिकतम ५ लाख ५० […]

Continue Reading

युक्रेनमा अमेरिका रुससँग लड्न गए तेस्रो विश्वयुद्ध हुनेछ : अमेरिकी राष्ट्रपति जो बाइडेन

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार युक्रेनमा रुससँग लड्न अमेरिकाले आफ्ना सेना नपठाउने बताएका छन्। उनले ट्विट गर्दै  आफूहरु पूर्ण शक्तिका साथ नाटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्ने बताए। उनले भने, ‘हामी पूर्ण शक्तिका साथ नाटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्छौं तर युक्रेनमा रुससँग लड्दैनौं। नाटो र रुसबीचको प्रत्यक्ष लडाइ तेस्रो विश्वयुद्ध जस्तै हुनेछ।’ […]

Continue Reading

खाने तेलको कच्चा पदार्थ युक्रेनबाट आएन, अव के हुन्छ ?

काठमाडौं । कच्चा पदार्थको अभाव देखाएर उद्योगीले खाने तेल उत्पादन घटाउन थालेका छन् । युक्रेनबाट आयात हुने सूर्यमुखीको कच्चा तेल रोकिएको भन्दै सुनसरी–मोरङ कोरिडोरका उद्योगले उत्पादन कटौती गरेका हुन् । युक्रेनमा बन्दरगाहबाट नेपालका लागि चलान तयारीमा रहेको जहाज रद्द भएको उद्योगीले बताएका छन् । नेपालका उद्योगले मगाएको ५० हजार टन सूर्यमुखीको तेलको कच्चा पदार्थ रोकिएको उद्योगीहरूले […]

Continue Reading

आजदेखि बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु, कस्ता ब्यक्तिले खानु हुदैन ?

बाँके फागुन २८ गते ।बाँकेमा आजदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु हुँदैछ । जिल्लाका आठवटै पालिकामा पालिकाले आ आफ्नै तरिकाले कार्यक्रमको आयोजना गरी अभियानको सुरुवात गर्दैछन् । बाँकेमा जिल्लामा ५ लाख ६८ हजार मानिसलाई औषधि दिइने लक्ष्य छ । त्यसका लागि ५६० जना स्वास्थ्यकर्मी तथा ७८९ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन भएको स्वास्थ्य […]

Continue Reading

मन्त्री पदमा रहुञ्जेल नेपाली जनताकै काम गरेर बस्छुः मन्त्री प्रेमबहादुर आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पदमा रहँदासम्म नेपाली जनताकै काम गरेर बस्ने बताएका छन्। उनले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने पनि स्पष्ट पारे।  नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको आज काठमाडौंमा आयोजित छैठौं राष्ट्रिय सम्मेलनमा मन्त्री आलेले भने, ‘म जति समय पदमा रहन्छु, त्यति नै समय देश र नागरिकका हितका लागि नै […]

Continue Reading

वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ, को हुन दुर्व्यवहार गर्ने ?

२८, फागुन, चितवन । चितवनको कालिका नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीका अनुसार वडाध्यक्ष रिजाललाई दुर्व्यवहार गरेको आरोपमा भण्डाराका गुणराज श्रेष्ठ र अर्का एकजनालाई पक्राउ गरिएको हो । यही फागुन २३ गते वडा कार्यालयमा सेवाग्राहीसँग बसिरहेका बेला वडाध्यक्ष रिजालमाथि ६/७ जना […]

Continue Reading

शस्त्र प्रहरीले श्रोत नखुलेको १८ लाख ७३ हजार रकमसहित शुक्रबार एक भारतीयलाई पक्राउ गरेको छ

अनमोल कार्की रौतहट । सशस्त्र प्रहरीले श्रोत नखुलेको १८ लाख ७३ हजार रकमसहित शुक्रबार एक भारतीयलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर, रौतहटको टोलीले शुक्रबार बौधिमाई नगरपालिका– ९ सरमुजवा स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ती व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पूर्वी चम्पारण महंगुआ गुरहनवा ग्राम पन्चायत वडा […]

Continue Reading

मतदाता सबैभन्दा कम रहेका ३ जिल्ला र ३ पालिका

७ फागुन, काठमाडौं । सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङ हो । निर्वाचन आयोगका अनुसार मनाङमा ६ हजार ५७१ मतदाता रहेका छन् । मनाङपछि मुस्ताङ कम मतदाता रहेको जिल्ला हो । मुस्ताङमा १० हजार ७९० जना मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता रहेको ३ जिल्लामा डोल्पा पनि परेको छ । डोल्पामा २२ हजार ६५१ […]

Continue Reading