पाकिस्तान र भारत बीच लडाकु विमान भित्र्याउन प्रतिस्पर्धा
काठमाडौं : पाकिस्तानले हवाई क्षेत्रमा विभिन्र भूमिका निभाउन सक्ने जे-१०सी शुक्रबार आफ्नो वायुसेनामा भित्र्याएको छ। जसका कारण देशको सैन्य शक्ति बढ्ने जनाएकोछ। यो विमानको पाकिस्तानले चीनबाट किनेको हो। तर कतिको संख्यामा पाकिस्तानले यो विमान भित्र्यायो भन्ने अझै पत्ता लगाउन नसकिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पञ्जाबको अटोक जिल्लामा रहेको वायुसेना बेस मिनहास कामरामा नयाँ लडाकु विमान वायुसेनामा […]
Continue Reading