ठूलो संख्याको रुसी सेना, युक्रेनी राजधानी किभ नजिकै पुग्यो
एजेन्सी । युक्रेनमा आक्रमण गरेको दुई सातापछि रुसी सेना युक्रेनी राजधानी किभ नजिकै पुगेका छन् । युद्ध शुरु भएको पहिलो साता नै ठूलो संख्यामा किभतर्फ अघि बढेको रुसी फौज बीचमै रोकिएको थियो । बिहीबार रातिदेखि भने रुसी फौज किभतर्फ अघि बढेको र राजधानी भन्दा पाँच किलोमिटर मात्रै पर रोकिएको जनाइएको छ । रुसी सेना युक्रेनको राजधानी […]
Continue Reading