बन्दूकधारीले गोली हानी १६ जना गाउँलेको हत्या, कैयाैँ घाइते !
एजेन्सी । अज्ञात बन्दुकधारीहरुले अन्धाधुन्ध गोली हानी १६ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन् । नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा उक्त घटना भएकाे त्यहाँकाे प्रहरीले जनाएको छ । समाचारमा जनाइए अनुसार ती गाउँलेमाथि अज्ञात बन्दुकधारीहरुले गोली हानेका थिए । उनीहरुले उक्त राज्यको गनार कियाना भन्ने गाउँमा पुगेर गाउँलेमाथि गोली चलाएका थिए । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले […]
Continue Reading