‘नक्कली विवाह’ गर्दा बहु विवाहको मुद्दा !
काठमाडौँ । अस्ट्रेलियामा सँगै बसेका पुरुष र महिला काठमाडौँमा आए । साथीभाइ बोलाएर सामान्य ‘गेट टुगेदर’ गरे । अनि, बेहुला बेहुली जस्तै माला लगाएर फोटो खिचाए । त्यही फोटोका आधारमा एउटा जोडी अहिले ललितपुर प्रहरीमा बहु विवाहको मुद्दा खेपिरहेका छन् । मुद्दा खेप्ने जोडी हुन, दिलबहादुर पुन र ममता खड्गी । रुपन्देही घर भएका दिल […]
Continue Reading