धनुषामा प्रहरी र व्यापारीबीच झडप !
धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा स्थानीय व्यापारी र प्रहरीबीच आइतबार झडप भएको छ। पान पसलमा आगलागी भएको घटनाको विरोधमा स्थानीय व्यवसायी र बजार व्यवस्थापन समितिले सडक अवरूद्ध पारेर प्रदर्शन गर्ने क्रममा झडप भएको हो। झडपमा एकजना प्रहरी र एकजना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। शनिबार राति साढे ११ बजे स्थानीय सन्तोषकुमार […]
Continue Reading