तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाँदै पल शाह !

तनहुँ । एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध मंगलबार पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका छन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएको भन्दै उनले आज उच्च अदालत पोखरामा पुनरावेदन दिने तयारी गरेका हुन् । पल पक्षका कानुन […]

Continue Reading

काठमाडौं–केरुङ रेलमार्गको अध्ययनका लागि सम्झौता !

काठमाडौँ — चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनका लागि सम्झौता गर्ने गृहकार्य भएको छ । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङबीच हुने द्विपक्षीय समझदारीका दौरान यो सम्झौता गर्न लागिएको हो ।  परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उक्त सम्झौतालाई ‘टेक्निकल स्किम अफ क्लास हिमालयन रेलवे’ नाम दिइएको छ । लामो समयदेखि चर्चामा रहेको रेलमार्गको […]

Continue Reading

मोरङ प्रहरीले २० जनामाथि कर्तव्य ज्यानमुद्दामा अनुसन्धान गर्दै !

प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान लिने गरी हिंसात्मक झडप भएको मोरङ लेटाङ प्रकरणमा मोरङ प्रहरीले २० जनाविरूद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ। आफ्नै छात्रामाथि शिक्षकले दुर्व्यवहार गरेको घटनाको विरोधमा लेटाङमा चैत ६ गते प्रदर्शन भएको थियो। प्रहरीले नियन्त्रणमा लिएका शिक्षकलाई गाउँमै कारबाही गर्नुपर्ने भन्दै उग्र प्रदर्शन गरेका गाउँले र प्रहरीबीच झडप भएको थियो। […]

Continue Reading

विद्यालय ५ दिनका लागि बन्द आयोगको परीक्षामा शिक्षकहरू,

बैतडी ।  दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय आजदेखि पाँच दिनसम्म बन्द भएका छन् । शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षक विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द गरिएका हुन् । गाउँपालिकाकाले एक सूचना जारी गर्दै आजेदेखि चैत १८ गतेसम्म विद्यालयहरू बन्द भएका जनाइएको छ । दोगडाकेदार गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयअनुसार नै विद्यालय बन्द भएका गाउँपालिकाका […]

Continue Reading

स्थानीय तह निर्वाचनमा मतपत्र छपाइ सुरक्षाको जिम्मा नेपाली सेनालाई !

काठमाडौं । स्थानीय तह निर्वाचनमा मतपत्र छपाइको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको छ । गृह मन्त्रालयका एक जना उच्च अधिकृतका अनुसार केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतपत्र छपाइसम्बन्धी सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको हो । शुक्रवार गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समिति […]

Continue Reading

टर्कीको इस्तानबुलमा रूस र युक्रेनबीच वार्ता हुने !

रूस र युक्रेनबीच यसै साता टर्कीमा वार्ता हुने भएको छ। दुबै पक्षका अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरे अनुसार टर्कीको इस्तानबुल सहरमा वार्ताको तयारी भइरहेको छ। गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण सुरू गरेको थियो। त्यसपछि दुई देशका अधिकारीहरूबीच बेलारूसको सीमामा वार्ता भएका थिए। ती वार्ताहरू कुनै सहमतिमा पुग्न नसकेपछि पछिल्लो समय अधिकारीहरूले […]

Continue Reading

नेपालमा १५० हलमा रिलिज ‘आरआरआर’ को आक्रामक कमाइ !

काठमाडौं । पछिल्लो सप्ताहन्तमा नेपाली बक्स अफिसमा विदेशी फिल्मको दबदबा देखिएको छ । दुई साता चलेको ‘द कश्मीर फाइल्स’को लहर नसकिंदै ‘आरआरआर’ क्रेज सुरु भएको छ । आइतबार बेलुकासम्म क्यूएफएक्ससहितका मुलुकका ठूला मल्टिप्लेक्समा आरआरआरको टिकट अग्रिम बिक्री भइसकेको छ । वितरण स्रोतका अनुसार रामचरण र जुनियर एनटीआर स्टारर फिल्मले दुई दिनमा झण्डै २ करोड ५० […]

Continue Reading

मनाङमा म्यादी प्रहरीका लागी, मागभन्दा आवेदन दिने न्यून !

नाङ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि माग गरेभन्दा न्यूनले आवेदन दिएका छन् । यही चैत ६ देखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा मागभन्दा कमले आवेदन दिएका छन् । आवेदन दिनेमा भूपूप्रहरी र भूपूसैनिक बढी छन् । प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीका अनुसार २५८ म्यादी प्रहरी आवश्यक पर्ने […]

Continue Reading

‘आरआरआर’ले दोस्रो दिन कति कमायो ?

काठमाडौं । निर्देशक एसएस राजामौलीको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ गत शुक्रबारबाट दर्शकमाझ रिलिजमा आइसकेको छ । रिलिजमा आउनसाथ फिल्मले बक्स अफिसमा धमाका मच्चाइरहेको ट्रेड एनालिस्ट तरण आदर्शले जनाएका छन् । उनका अनुसार फिल्मले हाउसफुल शोका साथमा भारतमा मात्रै १५६ करोड कलेक्शन गर्दै धमाकेदार ओपनिङ गरेको थियो । विश्वभर भने फिल्मले २२३ करोडको कलेक्शन गर्दै नयाँ रेकर्ड […]

Continue Reading

५५ लाख नगदसहित दुई जना पक्राउ !

महोत्तरीबाट ५५ लाख नगदसहित दुई जना पक्राउ परेका छन्।  आइतबार बिहान पौने १० बजे औरही नगरपालिका-१ औरहीबाट दुई जनालाई सो रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए।  बर्दिबास-जलेश्वर सडकखण्डमा ज ९ प ८२४७ नम्बरको मोटरसाइकललाई रोकेर प्रहरीले चेक गरेको थियो। त्यसमा सवार सोही नगरपालिका वडा नम्बर २ बस्ने २१ वर्षीय […]

Continue Reading