खाँदबारी नयाँबजारमा २२ वर्षदेखि सडकको अवस्था उस्तै !
सङ्खुवासभा : सदरमुकाम खाँदवारीको लभिङहिलसम्म पक्की सडक छ। सोही पक्की सडक लभिङहिलमा सुनिल खड्काले ढुवानीको सवारी साधन लाइनमा राखेर बसेको चार दिन भइसक्यो। पिच सडकभन्दा सय मिटर पर करिब चार फिट गहिराइमा फसेका ढुवानीका सवारी साधन कहिले निस्किएला भनेर पर्खेर बस्नेको ताँती छ। २२ अघिदेखि खाँदवारीमा गाडी चल्न सुरु गरेको भएपनि खाँदवारीदेखि मानेभञ्ज्याङसम्मको करिब २ किलोमिटर […]
Continue Reading