क्यान्सर अस्पतालमा बालिकाले गरिन् आत्महत्या !
नेपालगन्ज : बाँकेको खजुरामा रहेको शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी एक बालिकाले आत्महत्या गरेकी छन । सल्यान कालिमाटि गाउँपालिका वडा नम्बर १ धोरनेरी बस्ने १५ वर्षिय संगिता बुढाथोकीले दिउसो १२ ः ४५ बजेको समयमा अस्पतालको छतमा गई ढोकाको हेन्डिलमा पासो लगाइ आत्महप्ता गरेकी हुन । असोज ६ गते मात्र मृतक बुढाथोकी क्यान्सर अस्पतालमा भर्ना […]
Continue Reading