प्राधिकरणले ५ सर्तमा, प्याराग्लाइडिङमा लागेको प्रतिबन्ध खुला गरेको छ !
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध खुला गरेको छ। प्राधिकरणले प्याराग्लाइडिङ भोलि (शनिबार) बाट खुला गर्ने निर्णय गरेको हो। प्याराग्लाइडिङ उडान खुला गरे पनि सञ्चालनका लागि प्राधिकरणले ५ वटा सर्त राखेको छ। सर्तहरू यस्ता छन्- १. प्याराग्लाइडिङ उडानलाई थप नियमित सुरक्षित तथा व्यवस्थित बनाउन प्राधिकरणले व्यावसायिक रूपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यवसायिक उडानबाहेक […]
Continue Reading