मेलम्चीको पानी मंसिरदेखि !

मेलम्ची खोलादेखि धारासम्म पानी ल्याउनका लागि ३५ वर्षमा ७० अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। यसमा ६० अर्ब खर्च भइसकेको र १० अर्ब दोस्रो चरणको काम सुरु गर्नका लागि विनियोजित रकम हो। काठमाडौं : सिन्धुपाल्चोकस्थित मेलम्चीको पानी १ महिनाभित्रमा काठमाडौंमा वितरण हुने भएको छ। वर्षाका कारण बन्द गरिएको पानी अस्थायी संरचनाबाट पथान्तरण गर्ने तयारी भइरहेको आयोजनाका […]

Continue Reading

रुसद्वारा ‘कामिकाजे ड्रोन’ आक्रमण !

एजेन्सी । रुसले सोमबार बिहान किभमा ‘कामिकाजे ड्रोन’ मानवरहित विमान आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपतिले यस आक्रमणलाई झण्डै आठ महिनादेखि हजारौंको ज्यान लिने युद्धमा निराशाको कार्यको रूपमा वर्णन गरेको छ । किभमा सोमबार बिहान ६ः३५ बजे पहिलो विस्फोट हुनुभन्दा केही समयअघि हवाई आक्रमणको साइरन बजेको र त्यसपछि देशका अधिकांश भागमा साइरन बजेको बताइएको छ । […]

Continue Reading

सुनकोशी-मरिन डाइभर्सन सुरुङ निर्माण गर्न थालियो कहिले सकिन्छ ? 

राष्ट्रिय गौरवको ‘सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ को सुरुङ खन्ने काम सुरू भइसकेको छ।  गत शुक्रबारदेखि अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम)मार्फत् निर्माण थालिएको हो। उक्त मेसिनका लागि आवश्यक उपकरण चीनबाट आयात गरी मेसिनको डिजाइन तयार गरिएको छ। यो प्रविधिबाट सुरुङ खन्दा ब्लास्टिङ गर्नुपर्ने झन्झट हुँदैन। काम पनि छिटो हुने हुँदा लक्षित समयमै सकिने आयोजनाले जनाएको छ। सुरुङ […]

Continue Reading

भलिबलमा महिलाको पहिलो चरणको खेल सकियो !

 बेनी : नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलको पहिलो चरणको प्रतिस्पर्धा आइतबार सकिएको छ। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा सञ्चालित प्रतियोगितामा मधेस र कर्णाली प्रदेश पहिलो चरणको खेलबाटै बाहिरिएका छन्। लिगकम नकआउटका आधारमा खेलाइएको खेलमा सात प्रदेश र तीन विभागीय टोली सहभागी छन्। आइतबार एपीएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले मधेस […]

Continue Reading

भिटेनलाई उछिन्दै दोङ बने सबैभन्दा महंगा नेपाली र्‍यापर!

काठमाडौं । दोङ नेपालका महंगा र्‍यापर बनेका छन् । देश विदेशबाट उच्च डिमान्ड भएसँगै उनले आफ्नो पारिश्रमिकमा भारी वृद्धि गरेका हुन् । विदेशमा हुने एक शोमा प्रस्तुति दिएबापत दोङले ५ हजार अमेरिकी डलर (६ लाख रुपैयाँ भन्दा बढी) पारिश्रमिक लिने गरेका छन् । हालै अस्ट्रेलिया टुरबाट उनले २२ लाख रुपैयाँ कमाएका थिए । कतिपय विदेशी […]

Continue Reading

१९ वटा होटल, साढे ५६ अर्ब लगानीमासञ्चालनमा आउँदै !

आगामी एक वर्षभित्र ५६ अर्ब ५० करोड रूपैयाँ लगानीका १९ वटा तारे होटल सञ्चालनमा आउने भएका छन्। जसमा १७ वटा पाँचतारे र दुइटा बुटिक होटल छन्। यी सबैमा गरेर २ हजार ३ सय ९६ वटा कोठा हुनेछन्। सन् २०२३ भित्र सञ्चालनमा आइसक्ने गरी यी होटल बनिरहेका हुन्। काठमाडौं उपत्यकामा मात्र दुइटा बुटिक होटलसँगै ९ वटा पाँचतारे होटल सञ्चालनमा […]

Continue Reading

पश्चिम नेपालका धेरै विद्यालयमा बाढी पहिरोले क्षति !

१ असोज, काठमाडौं । असोज तेस्रो साता परेको वर्षाका कारण पश्चिम नेपालका धेरै विद्यालयमा क्षति पुगेको छ । वर्षा पछिको बाढी र पहिरोका कारण धेरै विद्यालय भवन भत्किनुका साथै बाढी पसेर विद्यालयको कागजात नष्ट भएको स्थानीय तहहरुले जानकारी दिएका छन् । बाढी, पहिरोका कारण क्षति पुगेका विद्यालयहरुको यकिन विवरण संकलन भइनसकेको उनीहरुको भनाइ छ । […]

Continue Reading

प्रशिक्षण शिविरमा आक्रमण, युक्रेन सीमामा रहेको ११ रुसी सैनिकको मृत्यु !

रुसी सेनाको तालिम स्थलमा दुई हतियारधारी आक्रमणकारीले गोली चलाएका छन्। गोली लागेर ११ जनाको मृत्यु भएको छ। उक्त तालिम युक्रेनी सीमा नजिकैको बेलगोरोड मैदानमा चलिरहेको थियो। मस्को : रुसी सेनाको तालिम स्थलमा दुई हतियारधारी आक्रमणकारीले गोली चलाएका छन्। गोली लागेर ११ जनाको मृत्यु भएको छ। उक्त तालिम युक्रेनी सीमा नजिकैको बेलगोरोड मैदानमा चलिरहेको थियो।  सरकारी समाचार एजेन्सी आरआईएका […]

Continue Reading

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन !

३० असोज, काठमाडौं । संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘उहाँको छोराले बुवा खस्नुभयो भनेर फोन गर्नुभएको थियो, म अस्पताल जाँदैछु’, प्रसाईंले अनलाइनखबरसँग भने […]

Continue Reading

वैशाख १३ गतेदेखि सरकारले यी वस्तुमा प्रतिबन्ध लगाउँदै आएको छ।

मोबाइल, गाडी, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बिएको छ।  शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।  विदेशी मुद्राको सञ्चितिमा अझै अपेक्षाकृत रूपमा सुधार नभएकाले आयात प्रतिबन्ध कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव गरेको थियो।  सबै प्रकारका तयारी मदिरा, तीन सय डलर माथिका स्मार्टफोन, जिप, कार र भ्यान (एम्बुलेन्स र शवबाहन […]

Continue Reading