एमबाप्पे गोल्डेन बुटको दौडमा !

फ्रान्सका युवा सुपर स्टार किलिएन एमबाप्पे कतारमा जारी फिफा विश्वकप २०२२ को सर्वाधिक गोलकर्ताको होडमा अगाडि रहेका छन् । अन्तिम १६ अन्तर्गत आइतबार पोल्याण्ड विरुद्ध दुई गोल गर्दै एमबाप्पेले यस विश्वकपमा गोल संख्या ५ पुर्याएका छन् । दुई असिस्ट समेत गरेका उनी गोल्डेन बुटका लागि दाबेदार देखिएका छन् । एमबाप्पेको दुई र ओलिभर जिरुडको एक […]

Continue Reading

उपप्रमुख कमरुद्दिन राईको नेतृत्वम नेपालगन्जका स्वास्थ्य संस्थामा छड्के ! स्वास्थका कुरा

बाँके मंसिर १८ । नेपालगन्ज उपमहानगरपालिकाले नगरमा संचालित केही स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरेको छ । नगर उपप्रमुख कमरुद्दिन राईको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका १४, १६ र १७ नम्बर वडाका स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरिएको उपमेयरका स्वकीय सचिब अर्विन्द शर्माले जानकारी दिनु भयो । त्यसक्रममा वडा नम्बर १६ का जयसपुर […]

Continue Reading

स्वास्थ्य संस्थामा उपप्रमुखको छड्के !

बाँके मंसिर १८ गते । नेपालगन्ज उपमहानगरपालिकाले नगरमा संचालित केही स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरेको छ । नगर उपप्रमुख कमरुद्दिन राईको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका १४, १६ र १७ नम्बर वडाका स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छड्के अनुगमन गरिएको उपमेयरका स्वकीय सचिब अर्विन्द शर्माले जानकारी दिनु भयो । त्यसक्रममा वडा नम्बर १६ का […]

Continue Reading

सशस्त्र प्रहरी जवान मायाका हत्या आरोपीमा पक्राउ !

१८ मंसिर, धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् । मायाका हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ परेको […]

Continue Reading

खोटाङमा बस दुर्घटना हुँदा चार घाइते !

 बस दुर्घटना हुँदा खोटाङमा चार घाइते भएका छन् । साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेल जाँदै गरेको बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालक सहित चार घाईते भएका हुन् । ब्रेक फेल भएर सडकमा बस पल्टिँदा साकेला गाउँपालिका–३ खिदिमाका दीपेन्द्र तामाङ, कल्पना राई, ऐसेलुखर्क गाउँपालिकाकी इन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका […]

Continue Reading

नेपालगंजमा साहित्यकार दिला शाहको एल्बम ‘स्पन्दन’को विमोचन ! उज्यालो रंगमन्च !

नेपालगंजमा शुक्रबार साहित्यकार दिला शाहको एकल रचना रहेको गीति एल्बम स्पन्दनको विमोचन गरिएको छ । साहित्यकार एवम् गीतकार शाहकी आमा देवा शाहको सम्मानार्थ दिदी बहिनी समाज बाँके र बास नेपालले शुक्रबार नेपालगन्जमा संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको थियो उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीलगायत लगाएतका ब्यक्तिहरुले एल्वमको विमोचन गरेका थिए । ‘साहित्यकार […]

Continue Reading

जाडोमा मुटुजन्य रोगीलाई जोखिमै जोखिम ! स्वास्थका कुरा !

श्वासप्रश्वास तथा मुटुजन्य रोग लागिसकेका मानिस जाडोमा बढी जोखिममा पर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल बताउँछन् । डा. अनिलका अनुसार रगतमा उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मोटोेपना, मधुमेहका मानिसका लागि जाडो महिना खतरनाक महिना हो । जाडोको कारणले यी रोग बढ्छन् । यस्तो समस्या भएका बिरामीले नियमित चेकअप गर्ने र रगतको स्थिति सामान्य राख्नु […]

Continue Reading

पक्राउ परेनन् अभियुक्त, एकल महिलाको हत्यापश्चात् दुई छोरीको विचल्ली !

धरान-१३ मा डेरा गरी बस्दै आएकी ४२ वर्षीय एकल महिला उषा राईको हत्यापश्चात् दुई छोरीको विचल्ली भएको छ।  कोरोनाको पहिलो  चरणमा श्रीमान् गुमाएर धरानमा कपडा सिलाएर जीविकोपार्जन गर्दै आएकी उषाको स्थानीय जनजागृति आमा समूहका पदाधिकारी तथा सदस्यको कुटपिटबाट मंगलबार मृत्यु भएको हो।  जेठी छोरी २२ वर्षीया स्मृति र कान्छी छोरी ९ वर्षकी तेरियाको विचल्ली भएको […]

Continue Reading

ग्रेडरले साइकललाई ठक्कर दिंदा धनगढीमा बालिकाको मृत्यु !

 धनगढी । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिंदा एक जना बालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले ग्रेडरको ठक्करबाट पञ्चोदय माध्यमिक […]

Continue Reading

९ वर्षमा पुल बन्यो तर बाटो बनेन !

गण्डक बाँधको पक्की पुल तरेपछि भारतको वाल्मीकि टाइटर रिजर्व सुरू भइहाल्छ। सोमबार बिहान रिजर्वको घना जंगलभित्रको कच्ची सडकमा एक हुल विद्यार्थी भेटिए। करिब १०० किलोमिटर पर पर्ने कोशीनगरको एउटा विद्यालयले आफ्ना विद्यार्थीलाई वाल्मीकि आश्रम देखाउन लैजाँदै थियो। वाल्मीकि टाइटर रिजर्वको करिब ८ किलोमिटर क्षेत्र पार गरेपछि तमोसा नदी पुगिन्छ। त्यहाँसम्म पुग्न पटक–पटक भारतीय सुरक्षा बलको […]

Continue Reading