एक युवकको हत्या गरी गाडेको अवस्थामा शव फेला !
बाराको कोहल्बी नगरपालिका-११ रामकुरुवामा एक युवकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेको छ । स्थानीय ४० वर्षीय परीक्षण चौधरीको शव बुधवार गाडेको अवस्थामा फेला परेको थियो । गाँउका स्थानीयबासीले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । हराइरहेका चौधरी आफ्नै गोठ र पोखरिको बिच खाल्डोमा पुरिएको अवस्थामा शव भेटिएको थियो। शव उत्खनन् गरेर हेर्दा […]
Continue Reading