१३ सय बढी विद्युतीय गाडी पाँच महिनामा भित्रियो !

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनामा नेपालमा १३ सय वटाभन्दा बढी विद्युतीय चार पांग्रे भित्रिएको छ। भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म एक हजार तीन सय ५३ वटा विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएका हुन्। यीमध्ये एक सय किलोवाटसम्म क्षमता भएका १,३२० वटा विद्युतीय गाडी, एक सयदेखि दुई सय किलोवाट क्षमतासम्मका ३० […]

Continue Reading

भारतभन्दा नेपालमा  महँगी उच्च !

ठमाडौं ।  नेपाल र भारतको उपभोक्ता मूल्यवृद्धि (महँगी) अन्तर बढ्दै गएको छ । भारतमा महँगी घट्दै गए पनि त्यसको तुलनामा नेपालमा नियन्त्रण गर्न नसक्दा अन्तर बढ्दै गएको हो । तर, भारतमा महँगी कम हुँदा त्यसको लाभ नेपाली उपभोक्तालाई पनि भएको अर्थशास्त्री बताउँछन् ।  नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) २०७९/८० को साउनमा भारतको तुलनामा […]

Continue Reading

मुटुको कृत्रिम भल्व नेपालमानै राख्न थालेपछि विदेश जाने घटे !

काठमाडौं- नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्व राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन्। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट मुटुमा कृत्रिम भल्व राख्ने गरेको छ। यसअघि उक्त कृत्रिम भल्व राख्न भारतलगायत बिरामी विदेश जाने गर्दथे। उपचार पनि सस्तो र सजिलो भएकाले बिरामीले कृत्रिम भल्व नेपालमा नै राख्ने गरेका छन्। […]

Continue Reading

उद्योगी-व्यवसायीले गरे आन्दोलनको घोषणा !

चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीतिविरुद्ध आन्दोलन घोषणा गर्दै विराटनगरका उद्योगी व्यवसायीले बिहीबारदेखि बन्द हड्तालमै उत्रिने योजना सार्वजनिक गरेका छन्।  उद्योगी व्यवसायीहरूले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरूलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन्। बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आन्दोलन घोषणा गरेका हुन्।  उद्योगी व्यवसायीहरूका […]

Continue Reading

नरेश खातीलको ‘परानी’ बोलको गीत सार्वजनिक ६७ हजारभन्दा बढी भ्युज

काठमाडौं । मेक्सम खाती र नरेश खातीले ‘परानी’ बोलको गीत सार्वजनिक गरेका छन् । मेक्सम–नरेश अफिसियल युट्युब च्यानलबाट सोमबार म्युजिक भिडियो सार्वजनिक भएको हो । यो समाचार तयार पार्दासम्म गीतले ६७ हजारभन्दा बढी भ्युज बटुलिसकेको छ । गीतमा अस्मिता अधिकारी र रमन रायमाझीको स्वर छ । वर्षा शिवाकोटी र मेक्समले अभिनय गरेका छन् । गीतका […]

Continue Reading

बस र माइक्रो ठोक्किँदा धादिङमा एक जनाको मृत्यु, १५ घाइते

धादिङमा बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो साढे १ बजे गजुरी गाउँपालिका-२ बिहानीपम्पस्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ। काठमाडौंबाट बेसिशहर जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो (हाइस) र विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २६४४ नम्बरको बस ठोक्किएका हुन्। माइक्रोमा सवार अन्दाजी २८ वर्षीया महिलाको […]

Continue Reading

ब्राजिल फिफा वरियताको नम्बर १ मै रहने !

पाँच पटकको विश्व च्याम्पियन ब्राजिल फिफा विश्व वरियताको शीर्ष स्थानमा कायमै रहने भएको छ। ३६ वर्षपछि फ्रान्सलाई हराएर विश्व विजेता बनेको अर्जेन्टिना फिफाले नोभेम्बर महिनाको विश्व वरियता आगामी बिहीबार सार्वजनिक गर्दा शीर्ष स्थानमा नपुग्ने इएसपीएनले जनाएको छ। ब्राजिलले फेब्रुअरीमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी बेल्जियमलाई पछि पारेदेखि विश्व नम्बर १ मा कायमै छ।  हालै सम्पन्न विश्वकपमा ब्राजिलले तीन […]

Continue Reading

पानीजहाज डुब्दा थाइल्याण्डमा ३१ जना नौसैनिक बेपत्ता

 थाइल्याण्डको दक्षिणपूर्वी तटमा सोमबार डुङ्गा डुब्दा ३१ जना बेपत्ता भएका छन्।  थाइल्याण्डको खाडीमा गस्ती गरिरहेको बेला दक्षिणी प्राचुआप खिरी खानको बाङ सफान किनारबाट करिब २० नटिकल माइल टाढा जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेपछि उद्धार अभियान सुरु गरिएको थियो । नौसेनाले सार्वजनिक गरेका तस्वीरहरूमा जहाजले कडा छाल पार गर्ने क्रममा एक छेउबाट डुब्न ढल्किरहेको देखाइएको छ […]

Continue Reading

हैजाको प्रकोपले नाइजेरियामा २० जनाको मृत्यु !

एजेन्सी । नाइजेरियामा पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हैजाको प्रकोपमा परी यहाँका कम्तीमा पनि २० जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको र ज्यान जानेमा सोही राज्यका नागरिक बढी रहेका अधिकारीले बताएका छन्। । यहाँको स्थानीय अबि क्षेत्रमा हैजाको प्रकोप […]

Continue Reading

संसदीय दलको नेता बने रवि लामिछाने !

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्।  सोमबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता चयन चयन गरिएको हो।  ‘हामीले पहिला नै प्रारम्भिक चुनाव गरेर को संसदीय दलको नेता हुने भन्ने टुंगो लगाएका थियौं,’ रास्वपा प्रवक्ता मुकुल ढकालले भने,‘आजको बैठकले त्यसैलाई अनुमोदन गरेको हो।’ रास्वपाका प्रतिनिधि सभामा […]

Continue Reading