उपप्रधानमन्त्री सहित गृहमन्त्रीमा रवि को दाबी !
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्। आज सत्ता गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा सभापति लामिछानेले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उपप्रधानसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको प्रतिक्रिया दिए। ‘उपप्रधानसहित गृहमा मेरो दाबी हो,’ लामिछानेले भने, ‘उपप्रधानमन्त्री कति जना बनाउने प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ।’ उनले नयाँ शक्तिहरूले सरकार बनाउने अवस्था […]
Continue Reading