एक-एक सांसद भएका यी दुई दलले प्रचण्डको विपक्षमा !

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेसँगै संसद प्रतिपक्षविहीन हुने भएको छ। प्रचण्ड सरकारको विपक्षमा अब संसदमा राष्ट्रिय  जनमोर्चा र नेपाल मजदुर किसान पार्टी मात्र उभिने भएका छन्। एक-एक सांसद भएका यी दुई दलले प्रचण्डको विपक्षमा मतदान गर्ने भए पनि उनीहरूले संसदमा प्रतिपक्षीको हैसियत भने […]

Continue Reading

डेढ अर्बको पूर्वाधार निर्माण दुई वर्षमा पूरा होला त ?

कर्णाली प्रदेशले दसौं राष्ट्रिय खेलकुद आयोजनाका लागि पूर्वाधार निर्माणको सुरसार गरेको छ। गण्डकी प्रदेशमा गत असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका अवसरमा दसौं प्रतियोगिता कर्णाली प्रदेशमा गर्ने निर्णय भएको थियो। सोही अनुसार कर्णाली प्रदेश सरकारलाई राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गरिएको थियो। नवौं प्रतियोगिता हुनुअघि नै कर्णाली प्रदेश सरकारले दसौं प्रतियोगिता […]

Continue Reading

नक्कली नोट सहित चितवनबाट एक पक्राउ !

नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको कोठाबाट रु एक हजार दरका एक सय ३७ थान खोटा मुद्रा (नक्कली नोट) बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । पक्राउ परेकी […]

Continue Reading

नाबालिग नभएको प्रमाण, अस्पतालले पठायो !

सन्दीप लामिछानेबाट जबरजस्तीकरणीमा परेको भनिएकी किशोरी नाबालिग नभएको प्रमाण अस्पतालले दिएको छ। वीरगन्जस्थित नारायाणी अस्पतालले किशोरीको जन्म मिति २०६१ भएको प्रमाण जिल्ला अदालत काठमाडौंमा पठाएको होसन्दीपविरुद्ध जाहेरी दिने किशोरीको जन्म मिति २०६१ असार १८ कि २०६२ भन्ने विवाद अदालतसम्म पुगेको छ।    अदालतले यसअघि घटनासँग जोडिएका व्यक्तिको बकपत्र गराइसकेको छ किशोरी नाबालिग भएको अवस्थामा सहमतीमै करणी […]

Continue Reading

इन्टरनेट नहुँदा पनि मेसेज पठाउन-पाउन सकिने, ह्वाट्सएपले नयाँ फिचर ल्याउने

ह्वाट्सएपले प्रयोगकर्ताहरूको सहजताको लागि नयाँ फिचर थप गर्ने भएको छ। मेसेजिङ एप ह्वाट्सएपले अब इन्टरनेट नहुँदा पनि प्रयोगकर्ताहरूले ह्वाट्सएपमा मेसेज पठाउन मिल्ने फिचर सार्वजनिक गर्ने भएको हो।  कम्पनीले प्रोक्सी सर्भरमार्फत प्रयोगकर्ताहरूलाई कनेक्ट गराएर मेसेज पठाउन मिल्ने फिचर ल्याउने भएको हो। बिबिसीका अनुसार यसो हुँदा प्रयोगकर्ताले ह्वाट्सएप चलाइरहेको समय इन्टरनेट कनेक्सनमा समस्या आएपनि मेसेज आदान-प्रदान कार्य भने […]

Continue Reading

बालबालिकामा निमोनिया: लक्षण र रोकथाममा उपायहरु !

निमोनिया भन्नाले के बुझिन्छ? कारक तत्व के हो?   निमोनिया भन्नाले फोक्सो वा छातीमा हुने संक्रमण बुझिन्छ। संक्रमित हुने कारणहरुमा शुक्ष्म ब्याक्टेरिया, भाइरस तथा फङ्सहरुले गर्दा हुनेगर्दछ।   लक्षणहरु के-के हुन? जन्मेदेखि बुढेसकालसम्म पनि निमोनियाको संक्रमण हुने गर्दछ भने उमेर अनुसार लक्षणहरु केही फरक  हुने गर्दछ। •    सुरुमा रुघा लागेर सुक्खा खोकी लाग्ने अनी खकार बन्ने•    कम्पनसहित ज्वरो […]

Continue Reading

मैदानमा मधेसमा उत्रे जसपा संसदीय दलको नेता बन्न लालबाबु र सरोजकुमार

मधेस प्रदेशमा जनता समाजवादी पार्टीले चुनाव गरेर संसदीय दलको नेता चुन्ने भएको छ। संसदीय दलको नेता बन्न मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र पूर्वसभामुख सरोजकुमार यादवले उम्मेदवारी दिएका छन्। यसअघि संसदीय दलको नेतामा अन्य आकांक्षीहरू देखिए पनि उनीहरूले यादवलाई समर्थन गरेको जसपा स्रोतको भनाइ छ। मधेस प्रदेशमा जसपाका १६ जना सांसद छन्। जसपाले केन्द्रमा पुष्पकमल […]

Continue Reading

महन्थ ठाकुर भन्छन हामी पुरानै गठबन्धनमा छौं !

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ। आज पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यकारिणी समिति बैठकले उक्त अधिकार अध्यक्षलाई दिने निर्णय गरेको हो। अध्यक्ष ठाकुरले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सरकारलाई समर्थन गर्ने कि प्रतिपक्षमा बस्ने भन्ने अहिले नै पार्टीले निर्णय गरिनसकेको बताए। सरकारलाई समर्थन गर्नेबारे […]

Continue Reading

उन्मुक्ति र जनमत पार्टीबीच १२ बुँदे सहमति !

सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति भएको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेका यी दुई दलले आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन्। जनमत पार्टीका अध्यक्ष राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेको सहमतिमा टीकापुर घटनामा दोषी ठहर भएका रेशम […]

Continue Reading

माघ ३ गतेदेखि सर्वसाधारणको लागि कालिञ्चोक दर्शनले आइपिओ जारी गर्ने

सर्वसाधारणका लागि कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका कामदारका लागि आइपिओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणकाे लागि जारी गर्न लागेको हो।  कम्पनीले जारी पुँजी ६० करोड रूपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रूपैयाँ बराबरको १० […]

Continue Reading