अब माघ महिनामा ब्याजदर घट्ने !

माघ महिनामा ब्याजदर घट्ने भएको छ । बैंकर्स संघको बुधबारको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो । संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकको निर्देशिका अनुसार नै ब्याजदर घटाउने निर्णय गरिएको बताए । राष्ट्र बैंकको निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन्। सोही अनुसार माघदेखि ब्याजदर घट्ने भएको हो। निक्षेपको ब्याज […]

Continue Reading

वीरगन्जमा निसास्सिएर २ जनाको मृत्यु भएको छ !

दक्षिणी नेपालको पर्सा जिल्लाको वीरगन्जमा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । उनीहरु दुवै भारतीय नागरिक रहेको बताइएको छ । वीरगन्ज–२२ मा रहेको जगरनाथपुर त्रिपाटी ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा २९ वर्षीया पवित्रा गिरी र ३० वर्षीय मिथिलेश यादव काम गर्ने छन् । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक गिरीका अनुसार मंगलबार राति दुवै […]

Continue Reading

अष्ट्रेलियन र अमेरिकी डलरको भाउ घट्यो (कसको कति?)

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ। बैंकले आज बिहीबारकाे लागि निर्धारण गरेकाे दर अनुसार अमेरिकी र अष्ट्रेलियन डलर, पाउन्ड र युरोलगायतको भाउ घटेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ २३ पैसा र बिक्री दर १३० रूपैयाँ ८३ पैसा पुगेको छ। यो अघिल्लो दिनको तुलनामा केही कमि हो। […]

Continue Reading

पेस्तोलसहित कैलालीमा २ जना पक्राउ ! थप अनुसन्धान जारी !

२८ पुस, धनगढी । कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका-९ भगवानपुर बस्ने ३६ वर्षीय महेन्द्र देउवाको घरबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले देउवा र गौरीगंगा नगरपालिका-४ राजीपुरका ३५ वर्षीय नरेन्द्र खडायतलाई पक्राउ गरिएको जानकारी दिए । उनकाअनुसार विशेष सूचनाका आधारमा […]

Continue Reading

एमालेको दाबी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा पेश !

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेले दाबी पेश गरेको छ। बुधबार सुदूरपश्चिममा एमालेका राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।  एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ जनाको समर्थनमा रावलले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।   योसँगै सुदूरपश्चिममा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री बन्ने पक्का भएको छ। सत्तारूढ गठबन्धनले सुदूरपश्चिमको मुख्यमन्त्री एमाले र माओवादी केन्द्रबीच […]

Continue Reading

के भने पठान’को ट्रेलर हेरेपछि ‘आरआरआर’ निर्देशक राजामौलीले ?

बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ को ट्रेलर सार्वजनिक भइसकेको छ।  फिल्मको गीत ‘बेशरम रंग’ सार्वजनिक भएपछि फिल्म विवादमा फसेको थियो। विवादसँगै फिल्मलाई बहिष्कार गर्न माग उठिरहेको थियो। तर फिल्मको ट्रेलरलाई लिएर दर्शकहरू उत्साहित थिए। फिल्मको ट्रेलर सार्वजनिक भएपछि शाहरूख र दीपिकाका फ्यान मात्र नभई फिल्मकर्मीहरूले पनि तारिफ गरिरहेका छन्। भारतमा हिट […]

Continue Reading

श्रीमती खाना नपकाएको भन्दै लात्तीले हिर्काउँदा श्रीमतीको मृत्यु, श्रीमान पक्राउ !

झापामा लात्तीले हिर्काउँदा एक जना महिलाको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका-९ खरबन्दी बस्ने ३६ वर्षीया प्रमिला भुजेल घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  उनी खरबन्दीका वीरबहादुर भुजेलको घरमा डेरा गरी बस्दै आएकी थिइन्। कार्यालयका अनुसार मंगलबार साँझ ६ बजेतिर खाना नपकाएको विषयमा श्रीमान-श्रीमतीबीच झगडा भएको थियो। त्यहीबेला उनका ३५ वर्षीय श्रीमान विश्वराज घिसिङले पेटमा लात्तीले […]

Continue Reading

मोटरसाइकलको ठक्करबाट बारामा पैदलयात्रीको मृत्यु !

२७ पुस, वीरगञ्ज । बारामा भएको सवारी दुर्घटनामा सडकमा हिँडिरहेकी एक महिलाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका वगेवा टोल बस्ने अन्दाजी ५८ वर्षीया ज्ञान्त्री चौधरीको मृत्यु भएको हो । ज्ञान्त्रीको एल.एस. न्युरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेश थापाले जानकारी दिए । दुर्घटनामा ज्ञान्त्रीलाई ठक्कर दिने मोटरसाइकल चालक […]

Continue Reading

नयाँ फिल्म ‘लाखे’ निर्माताको फिल्म निर्देशन गर्दै दीपेन्द्र !

निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘साइन’ गरेका छन् । ‘२ नम्बरी’ र ‘छ माया छपक्कै’सहितका व्यावसायिक सफल फिल्म निर्देशन गरेका उनी हरि मल्ल ठकुरीको आगामी अनटाइटल फिल्ममा अनुबन्धित भएका हुन् । निर्देशक लामा र निर्माता ठकुरीबीच सोमबार लिखित सम्झौतामा हस्ताक्षर भएको छ । ग्रामिण कथावस्तुमा बन्न लागेको यो बेनामे फिल्मको छायांकनका कलाकार चाँडै तय गर्ने […]

Continue Reading

१९ दिन पर सर्‍यो कांग्रेस केन्द्रीय समितिको बैठक !

६ पुस, काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक १९ दिन पछिलाई सारिएको छ । २८ पुस बिहीबारका लागि बोलाइएको बैठक १९ दिन पर सारिएको हो । अब केन्द्रीय समिति बैठक १५ माघको दिउँसो १ बजे बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय समितिको बैठकमा पदाधिकारी एवं सदस्‍यहरुलाई बोलाइएको […]

Continue Reading