फिमेल भर्सनको गीत ‘फूलैफूल दिन्छौ कि’ ट्रेन्डिङमा
आनन्द अधिकारीका शब्दमा आशिष अविरलले संगीत र एरेन्ज गरेको ‘फूलैफूल दिन्छौ कि’ गीतको फिमेल भर्सन पनि युट्युब ट्रेन्डिङमा आएको छ । यसअघि शिव परियारको स्वरमा रहेको यो गीतलाई अस्मिता अधिकारीको स्वरमा रेकर्ड गरेर म्युजिक भिडियो बनाइएको छ । दुई दिन अघिमात्र आशिष अविरलको युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत एक लाखभन्दा बढीले हेरिसकेका छन् । […]
Continue Reading