२५० करोडको ‘पठान’ सँग ५० करोडको ‘गान्धी गोड्से’ भिड्दै छ !

घायल, घातक, दामिनीजस्ता सुपरहिट फिल्म दिएका राजकुमार सन्तोषी ९ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन्। ‘गान्धी गोड्स एक युद्ध’ बाट उनी निर्देशनमा फर्किन लागेका हुन्। यो फिल्म २६ जनावरीबाट हलमा प्रदर्शन हुँदैछ। मुम्बईमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ।  उक्त कार्यक्रममा शाहरूख खानको आगामी फिल्म ‘पठान’ सँग प्रदर्शन हुने बारे निर्देशक राजकुमारलाई प्रश्न गरिएको थियो। […]

Continue Reading

आयात घट्दा र रेमिट्यान्स बढ्दा विदेशी मुद्रा सञ्चितिमा सुधार

२९ पुस, काठमाडौं । रेमिट्यान्समा भएको वृद्धि र आयात घटेसँगै व्यापार घाटामा भएको संकुचनले विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै गएको छ । उच्च आयातले अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको दबाब कम गर्न भन्दै आयातमा नियन्त्रण गर्ने नीतिले बाह्य क्षेत्रमा सुधार भएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना […]

Continue Reading

फागुनदेखि लुम्बिनी केबलकार सञ्चालनमा आउँदै !

रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको बसन्तपुरसम्म निर्माणाधिन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरूको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सञ्चालनमा आउने बताए।  ‘केबलकार टावरहरूको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको […]

Continue Reading

२० लाख नगद धरौटीमा छुट्दै सन्दीप लामिछाने ! 

बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने आज दिउँसो अदालतले मागेको धरौटी रकम बुझाएर रिहा हुँदैछन्। उच्च अदालत पाटनले बिहीबार उनीसँग २० लाख रुपैयाँ धरौटी मागेको थियो। अदालतले  बैंक जमानत वा नगद बुझाउन भनेकाले लामिछानेले नगदै २० लाख धरौटी बुझाउन लागेको उनका वकिल सरोजकृष्ण घिमिरेले बताए। लामिछानेलाई धरौटीमा छोड्न न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले गरेको […]

Continue Reading

गण्डकीका मुख्यमन्त्री खगराज आज विश्वासको मत लिँदै !

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। एमाले सांसद अधिकारी गत पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए। उनले शुक्रबार दिउँसो १ बजे प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन्। अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेका थिए। अधिकारीलाई एमालेका २२, नेकपा (माओवादी केन्द्र) […]

Continue Reading

सन्दीप लामिछाने २० लाख धराैटीमा रिहा हुने !

काठमाडौं । बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालतले बदर गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो । उक्त इजलासले १९ पन्ने आदेश जारी गरेकाे सूचना […]

Continue Reading

भोलि घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै !

काठमाडौं : एमाले छाडेका नेता घनश्याम भुसाल भोलि (शुक्रबार) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्। भुसाललाई पार्टी अध्यक्ष माधव कुमार नेपाललगायतले स्वागत गर्ने भएका छन्।  एकीकृत समाजवादीले शुक्रबार अर्याल होटलमा पत्रकार सम्मेलनको तयारी गरिरहेको छ। अध्यक्ष नेपालले भुसाललाई पार्टी प्रवेशका लागि सम्बाद गर्दै आएका थिए। आज बिहान अध्यक्ष नेपाल, उपमहासचिव प्रकाश ज्वाला र भुसालबीच […]

Continue Reading

दुई मन्त्रीले लुम्बिनीका मुख्यमन्त्री गिरीसँगै लिए सपथ !

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीसँगै २ मन्त्रीले पनि सपथ लिएका छन् । मुख्यमन्त्री गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री गिरीले प्रदेश प्रमुख शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र नेकमा माओवादी केन्द्रकी कृष्णा केसीले पनि […]

Continue Reading

दुई समिति गठन, नेविसंघले थाल्यो स्ववियु निर्वाचन तयारी

नेविसंघले स्ववियु निर्वाचनका लागि तयारी सुरू गरेको छ। चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले स्ववियु चुनाव निर्धारित समयमै गर्न त्रिविलाई ध्यानाकर्षणसमेत गरिएको बताए। उनले घोषणा पत्र तयारी समितिमा तनहुँका पुजन गन्धर्व र प्रचारप्रसार समितिमा ललितपुरका सन्तोष उपाध्यायलाई संयोजक तोकिएको बताए। त्रिविले स्ववियु निर्वाचन तयारी गरेसँगै विद्यार्थी संगठनहरूले पनि आन्तरिक तयारी गर्न […]

Continue Reading

मनग्य आम्दानी तरकारी खेतीबाट

बागलुङ नगरपालिका–३ बोक्सेका मोतिलाल सापकोटा ७४ वर्ष पुगे । उमेरले बुढ्यौली लागे पनि उनमा काम गर्ने जोस, जाँगर र उत्साह भने युवाको भन्दा कम छैन । सापकोटाले व्यावसायिकरुपमा तरकारी खेती सुरु गरेको ३१ वर्ष भयो । उनको तरकारी खेतीप्रतिको लगाव उत्साहप्रद छ । तरकारी खेतीबाट सापकोटाले लाखौँ रुपैयाँको सम्पत्ति जोडिसक्नुभएको छ । उनले छ भाइबहिनी, […]

Continue Reading