बालेन शाह ‘ध्रुबे हात्ती’ झैँ उत्पात मच्चाउँदै !

सामान्यतः नेताका दुई अनुहार हुन्छन् – ती दुई अनुहार भोट माग्ने बेलामा र भोट पाइ सकेपछि देख्न पाइन्छ । स्थानीय निर्वाचन हुँदै गर्दा एक महानगरका उम्मेदवार आफ्ना प्रतिस्पर्धी उम्मेदवारहरुलाई बुवा भन्थे । चुनाव प्रचारमा जम्काभेट हुँदा अंकमाल गरेर ‘जितको आशिर्वाद दिनू बुवा हजुर’ भन्थे । महिला प्रतिस्पर्धी उम्मेदवारलाई उमेर सुहाउँदा नै गरी ‘आमा’ भन्थे । […]

Continue Reading

विशेष प्रदर्शन निर्मला कुर्मीलाई न्याय माग्दै वृहत नागरिक आन्दोलन !

बाँकेकी निर्मला कुर्मी हत्याको छानबिनको माग गर्दै माइतीघर मण्डलामा जारी धर्नामा वृहत नागरिक आन्दोलन पनि सहभागी भएको छ। माइतीघर मण्डलामा विगत २४ दिनदेखि जारी धर्नामा वृहत नागरिक आन्दोलनका अभियन्ताहरू सहभागी भएका हुन्। निर्मला कुर्मी हत्याको छानबिनका लागि न्यायिक आयोग गठनको माग गर्दै २४ दिनदेखि चलिरहेको धर्नालाई शक्ति र समर्थन दिन आफूहरू माइतीघर भेला भएको अभियन्ताहरूले  […]

Continue Reading

‘जहाज समयमै उडाउनुहोस्, बदनाम नगर्नुहोस्’ पर्यटनमन्त्री किरातीकाे निर्देशन !

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिनुभएको छ । आज वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिनुभएको हो । “विश्वमा युद्ध लड्दा […]

Continue Reading

समिति र विभाग संयोजक, स्वतन्त्र पार्टीले तोक्यो कसलाई के जिम्मेवारी ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी विधानअनुसार विभिन्न समिति र विभागहरूका संयोजक तोकेको छ। केन्द्रीय कार्यालय बसन्धारामा आइतबार बसेको बैठकले समिति र विभागमा प्रमुख र सदस्य मनोनीत गर्ने निर्णय गरेको हो। जसअनुसार केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नारायण प्याकुरेल मनोनीत भएका छन् भने केन्द्रीय लेखा आयोगको संयोजकमा अभिषेक घिमिरेलाई जिम्मेवारी दिइएको छ। केन्द्रीय अनुशासन तथा आचरण […]

Continue Reading

युक्रेनको दुई शहरतर्फ रुसी आक्रमण तीव्र !

केही समयदेखि जारी गतिरोधपछि युक्रेनको जापोरिजिया क्षेत्रमा यसै साता लडाइँ तीव्र भएको रुसी सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् । मस्कोको सेना जापोरिजियाका दुई शहरतर्फ अघि बढिरहेको छ रूसले दाबी गरेको हो । रुसी अधिकारी भ्लादिमिर रोगोभका अनुसार युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रीय राजधानी जापोरिजियाबाट करिब ५० किलोमिटर दक्षिणमा पर्ने ओरिखिभ र पूर्वतर्फको हुल्याइपोल गरी दुई सहरमा […]

Continue Reading

राजेश हमाललाई केपी ओलीले प्रदान गरे महानायकको सम्मान !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिनेता राजेश हमाललाई महानायकको सम्मान प्रदान गरेका छन् । शनिबार भक्तपुरमा आयोजित चौथो एपिक म्युजिक अवार्ड कार्यक्रममा ओलीले उक्त सम्मान प्रदान गरेका हुन् । अध्यक्ष ओलीले अभिनेता हमालको प्रशंसा समेत गरे । सो अवसरमा गायिका तीर्थकुमारी थापा र गायक रत्न बेहोसी लगायतलाई पनि ओलीले सम्मानपत्र प्रदान गरे […]

Continue Reading

मेरो आत्मकथा भो नलेख्नू : ‘ए टुकी पो रहेछ’ !

मलाई देखेर ‘के हो यस्तो?’ भन्नेहरू २० वर्षमुनिका हुन्। ‘ए टुकी पो रहेछ’ भन्ने र खासै वास्ता नगर्नेहरू ३० मुनिका हुन्। मलाई हेरेर घोत्लिरहनेहरू ३० कटेकाहरू हुन्। सम्झने शक्तिमा ह्रास आइनसकेकाहरू हुन्। म उनीहरूको प्यारो हुँ, अतिखन्न प्यारो। उसो त मैले २० मुनिकालाई पनि माया गर्छु। मेरो आदारभाव ३० वरिपरिकालाई पनि हो। बस् उनीहरूले मलाई […]

Continue Reading

डा. रुइत नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ !

नेपालले गर्व गर्न लायक व्यक्तित्व हुन डा सन्दुक रुइत। मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिएका उनले विश्वका अन्य मुलुकहरुमा पनि गएर सेवा गरेका छन्। विश्व समुदायमा नेपालको नाम चिनाउन त्यो पनि चिकित्सा प्रविधिमा उनले पुर्‍याएको योगदानलाई सबैले उच्च प्रशंसा गर्नैपर्छ। मोतिबिन्दु उपचार गर्ने सरल विधि (इन्ट्राअकुलर लेन्स) हो विकास […]

Continue Reading

धुर्मुस–सुन्तलि फाउन्डेसनले ऋण तिर्न नसक्दा रंगशालाको कामअघि बढ्न सकेन !

भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन।   कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा रकम अभाव र रू १८ करोड ऋण तिर्न नसकेपछि भरतपुर महानगरपालिकालाई जिम्मा लगाउदै निर्माण रोकेको हो । भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयको नाममा […]

Continue Reading

पिकअप ट्रक खस्दा सुर्खेतमा ४ जनाको मृत्यु !

कर्णालीको सुर्खेतमा आइतबार बिहान पिकअप ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१(०२६(च ९२१३ नम्बरको टोयोटा हिलक्स रत्न राजमार्गअन्तर्गत जिल्लाको वीरेन्द्रनगर–११ झुपराखोलामा सडकबाट खसेको हो । मृत्यु हुनेमा सागर शाही ९२७०, दीपेन्द्रजंग शाही ९३३०, बबिन शाही ९३१० र राजेन्द्र बिसी ९३६० रहेका छन् । पहिरोमा परेका […]

Continue Reading