तपाईंको निर्णयमा हामी दोषी छौं, माफ गर्नुहोला -आचार्यलाई श्रद्धाञ्जली दिँदै गृहमन्त्री लामिछानेले भने
उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले आफैंलाई आगो लगाएर जलाउने प्रेमप्रसाद आचार्यको निर्णयमा आफूहरू दोषी रहेको बताएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले आचार्यको आत्माको चीर शान्तिको कामना गरेका हुन्। मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवनअगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका आचार्यको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ। उनका विषयमा गृहमन्त्री लामिछानेले लेखेका […]
Continue Reading